मेष राशिफल आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। तपाईंमा छिट्टो पैसा कमाउने इच्छा हुनेछ। तपाईंको ज्ञान र राम्रो हास्यले तपाईंका वरिपरिका मानिसहरू प्रभावित हुनेछन्। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। केही समयको लागि...
June 2021
कांग्रेस नेता चन्द्र भण्डारीका भाई शंकर भण्डारीको कार दुर्घटनामा मृत्यु
बुटवलः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीका भाई शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको हो ।लुम्बिनी प्रादेशिक ट्रा...
अष्ट्रेलियाली चिकित्सकद्वारा कोभिड खोपको विज्ञापन गर्न आग्रह
१५ असार, क्यानबेरा । अष्ट्रेलियाका चिकित्सकहरूले कोरोनाभाइरस खोपको गलत सूचनालाई सम्बोधन गर्न तत्काल राष्ट्रिय विज्ञापन अभियानको आह्वान गर्न सरकारलाई सुझाब दिएका छन् । रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनर्स (आरएसीजीपी) ले हालसालै सरकारलाई खोपप्रति सकारात्मक भावना ख...
मास्क नलगाउदा अष्ट्रेलियाका उपप्रधानमन्त्रीलाई २ सय डलर जरिवाना
१५ असार,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोनाभाईरसको संक्रमित बढेसगै २६ जुन बाट जुलाई ९ सम्मका लागि लकडाउन गरिएको छ । सो अबधिमा अत्याबश्यक काम बाहेर बाहिर नजान र घर बस्न एनएसडब्लु सरकारले हेल्थ अर्डर गरेको हो ।यसैबिच लकडाउनकै अबधिमा अष्ट्रेलियाका उपप्रध...
साउदी जाने नेपाली कामदारको क्वारेन्टिङ खर्च रोजगारदाताले व्यहोर्ने
१५ असार, दोहा । रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारहरुको क्वारेन्टिङ खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नु पर्ने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अबदेखि साउदी जाने कामदारहरुको संस्थागत क्वारेन्टिङको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने ...
उपत्यकामा आजदेखि सार्वजनिक सवारी सञ्चालनमा, व्यवसाय सञ्चालनको अनुमति
१५ असार,काठमाण्डौ । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । झण्डै २ महिनापछि उपत्यकामा सार्वजनिक सवारी सञ्चालनमा आएको हो । कोरोना भायरसको संक्रमण रोक्न निषेधाज्ञा जारी गरे यता सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइदै आएको थियो । सार्वजनिक सवारीलाई आज...
आज असार १५ गते मंगलबार,२९ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल भौतिक लाभ र विशेष गरेर मानसिक सुदृढताको लागि मनन र योग सुरु गर्नुहोस्। आफ्ना आमाबाबुसँग आफ्नो अभिलाषा खुलासा गर्ने सही समय हो। तिनीहरूले तपाईं पूर्ण रूपमा सहयोग गर्नेछन्। तपाईंले पनि ध्यान लगाएर यसलाई प्राप्त गर्न कठिन काम गर्नको लागि निश्चित गर्नु आवश्यक छ।...
नेपालमा थप १ हजार ५०९ मा कोरोना पुष्टि
१४ असार,काठमाण्डौ । आज देशभर १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको ६ हजार ६४८ पीसीआर परीक्षणमा १ हजार ५०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसैगरी, ४ हजार ९९२ एन्टिजेन परीक्षणमा ९३५ जनामा कोरोना संक्...
एनआरएनए अष्ट्रेलियामा सदस्यता बढ्यो,३१ जुलाईमा निर्बाचन हुदै
१४ असार,सिड्नी । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि खुला गरेको सदस्यता निबेदन (मेम्बरशिप) बन्द गरेको छ । संघले आबेदन माग गरे बमोजिम कुल १६ हजार ३ सय ८३ जनाले सदस्यताका लागि आबदेन पेश गरेका हुन् । यस पटकको कार्यकालका लागि सर्बाधिक धेरै स...
आज असार १४ गते सोमबार,२८ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आज विगतका नराम्रो निर्णयहरूले हताशा र मानसिक उथलपुथल उत्पन्न गर्नेछन् - तपाईं असहाय भएर अब के गर्ने भन्ने निर्णय गर्न असमर्थ हुन सक्नुहुनेछ - अरूबाट मद्दत माग्नुहोस्। तपाईंको विशेष गरी प्रेम र ध्यान गर्ने मान्छेसँग व्यावहारिक हुने प्रयास गर्नुहोस्। तपाईंसँग ...














