बेलायतमा तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा

१० असार,काठमाण्डौ । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस भिसी पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थि...

नेपालमा थप १ हजार ५७७ जनामा कोरोना पुष्टि

१० असार,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा देशभर १ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको ७ हजार २३५ पीसीआर परीक्षणमा १ हजार ५७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसैगरी, ४ हजार ९९७ एन्टिजेन परीक्षणम...

आज असार ९ गते बुधबार,२३ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। सफलताको लागि आजको सूत्र नवीन विचारधारा र राम्रो अनुभव भएका मानिसहरूको सल्लाहमा आफ्नो पैसा राख्नु हो। आज यदि तपाईंले चिनेका मान्छेमा कुनै पनि निर्णय थोप्ने प्रयास गर्नुभयो भने - तपाईंले आफ्न...

एनआरएनए र आइओएमबीच हस्ताक्षर

८ असार,काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्त...

नेपालमा ४५२२ कोरोना संक्रमित थपिए, ४१ को मृत्यु

८ असार,काठमाण्डौ । नेपालमा आज ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको भने ४ हजार ७०९ क...

सर्वोच्चद्वारा २१ मन्त्रीको पद खारेज

८ असार,काठमाण्डौ । अन्ततः सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २१ जना मन्त्रीको पद खारेज गरिदिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरीम आदेश दिएको हो । यो आदेशसँगै नयाँ मन्त्रीहरुको पद गुमेको हो । य...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

८ असार,काठमाण्डौ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला नामले चिनिने टीका संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । काठमाडौंका प्रमु...

नेपाल वायुसेवा निगममा साढे ४ करोड अनियमितता

८ असार,काठमाण्डौ । नेपाल वायुसेवा निगममा साढे ४ करोड अनियमितता भएको पाइएको छ। निगमले अन्तर्राष्ट्रिय उडानको क्रममा विदेशको गन्तव्यमा पुग्ने क्रु मेम्बर अर्थात् पाइलट, इन्जिनियर र एयर होस्टेसलाई होटल सुविधा उपलब्ध गराउँदै आएको छ। निगमले मलेसिया उडान भर्दा क्रु मेम्बरका ...

आज असार ८ गते मंगलबार,२२ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो स्वास्थ्यको हेरचाह गर्नुहोस्। लामो अवधिको लाभको लागि स्टक र आपसी धन लगानीमा सिफारिस गरिन्छ। आज आफ्नो परिवारका सदस्यहरूको आवश्यकतामा ध्यान दिनु तपाईंको प्राथमिकता हुनुपर्छ। आज, तपाईं र तपाईंको प्रेमी प्रेमको सागरमा तल्लीन हुनुहुनेछ, र प्रेमको उँचो अनुभव...

नेपालमा आज सबै भन्दा लामो दिन

७ असार,काठमाण्डौ । आज असार ७ गते । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्त बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ । ज्योतिषी सुनिल सिटौलाका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुगेको छ । आजबाट सूर्यको गत...