संखुवासभामा सेफ्टी ट्याङ्की भत्किदा, २ जनाको मृत्यु

७ असार, काठमाडौं । संखुवासभामा सेप्टि ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न ...

आज निर्जला एकादशीः घर घरमा तुलसीको दल राखिदै, के छन् तुलसीका फाइदा

७ असार, काठमाडौं । आज निर्जला एकादशी । सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ छर्ने गरिन्छ । यसरी छरिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रो...

आज असार ७ गते सोमबार,२१ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल प्रकृतिले तपाईंलाई उल्लेखनीय विश्वास र बुद्धि प्रदान गरेको छ - त्यसैले यसको उत्तम प्रयोग गर्नुहोस्। मित्र र परिवारका सदस्यहरूले तपाईंको अधिकांश समय लिनेछन्। लामो समय पछि आफ्नो मित्रसँग भेट हुने सोचेर गुल्टिंदै गरेको ढुँगा झैं तपाईंको मनको ढुकढुकी बढ्न सक्छ। ...

भारतमा सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

६ असार,नयाँदिल्ली,(रासस-एएनआई) भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ ।सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधि...

प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौलासहितको समुह पक्राउ

६ असार,काठमाण्डौ । प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने आफुलाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौला सहित उनको ५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला नामले चिनिने टिका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ...

नेपालमा २४४२ कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

६ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यी परीक्षणबाट देशभर २१ दश...

काठमाण्डौमा निषेधाज्ञा एक साता थपियो,निजि सवारी जोर-बिजोर प्रणालीमा चल्ने

६ असार,काठमाण्डौ । कोरोनाभाईरसको नियन्त्रणका लागि राजधानी काठमाण्डौमा थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । तर,लकडाउनलाई खुकुलो बनाउदै निजि सवारी साधन जोर-बिजोर प्रणालीमा चलाउन पाउने भएको छ । आइतवार साँझ बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा...

बाढी प्रभावितको नाममा चन्दा वा सहयोग संकलन गरे दुई वर्ष कैद र एक लाख जरिवाना !

५ असार,काठमाण्डौ । मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तर...

नेपालको भिडियो शेअर गर्दै डब्ल्युएचओ महानिर्देशक ट्रेडोसले लेखे ‘हिरोहरु’

५ असार,काठमाण्डौ । नेपालको मुस्ताङको लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको छ । कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको ट्विटरमा भेटिएको उक्त सानो टिकटक क्लिपको विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम ग्रेबेयस...

बाढीले हेलम्बु प्रहरी चौकी भवन ढाल्यो

५ असार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन ढलेको छ । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले जानकारी दिए ।भवनमा प्रहरी कर्मचारी नभएकाले मानवीय क...