सिन्धुपालचोकमा बाढी-पहिरोमा सात जनाको मृत्यु

२ असार,काठमाण्डौ । सिन्धुपाल्चोकमा गएराति आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको पुष्टी भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । अरु थप क्षतिको विवरण आउन बाँकी छ । मंगलबार साँझ मेल...

गुल्मीमा १२ भन्दा बडी ठाउँमा बाढीपहिरो, सडक अवरुद्ध

२ असार, गुल्मी । गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढीपहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् । धुर्कोट गाउँपालिका-५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय ग...

नेपालमा बाढी-पहिरो,सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो क्षतिको आशंका

२ असार,काठमाण्डौ । लगातारको बर्षाका कारण मेलम्ची खानेपानीको मुहानमा बाढी पसेको छ । ह्योल्मोभूमि हेलम्बु हुँदै आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ ।मेलम्ची नदीमा आज साँझ आएको बाढी मेलम्ची खानेपानी आयोजनामा पसेको जिल्ला...

आज असार २ गते बुधबार,१६ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल खुल्ला खाना खाँदा विशेष सावधानी लिनुपर्छ। यसको लागि तपाईंले अनावश्यक तनाउ नलिनुहोस् किनकि यसले मानसिक तनाउमात्र दिनेछ। तपाईं पार्टीको योजना गर्दै हुनुहुन्छ भने आफ्ना राम्रा मित्रहरूलाई निमन्त्रण गर्नुहोस् - त्यहाँ तपाईंको जयकार गर्ने धेरै मान्छे हुनेछन्। रोम...

आज असार १ गते मंगलबार,१५ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मानसिक शान्तिको लागि केही दान र पुण्यको काममा आफूलाई समावेश गर्नुहोस्। तपाईंमा छिट्टो पैसा कमाउने इच्छा हुनेछ। तपाईंले सामाजिक कार्य र कार्यक्रमहरूमा भाग लिनु भयो भने मित्र मण्डली र परिचितहरू बढ्नेछन्। रोमान्सले तपाईंको हृदय ढाक्नेछ। महत्वपूर्ण मान्छेसँग अन्...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

२७ जेठ,काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा व...

नागरिकता अध्यादेश तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश

२७ जेठ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको ठाकुर महतो समुहलाई खुसी पारेर सत्तामा सहभागी गराउन संसद विघटन पछि ल्याएको विवादास्पद नागरिकता सम्बन्धि अध्यादेश तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ ।संवैधानिक इजलासमा आज यो रिटको सु...

ईन्टरनेट मार्फत् बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२७ जेठ,लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली र...

भारतमा कोरोनाले अहिले सम्मकै धेरै ६१३८ जनाको मृत्यु

२७ जेठ,काठमाण्डौ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ ।दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्य...

आज जेठ २७ गते बिहिबार,१० जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल वाहन चलाउँदा र विशेष गरेर घुमाउरो बाटोमा होसियार हुनुहोस्। कसैको लापरवाहीले तपाईंलाई समस्यामा पार्न सक्छ। लामो अवधिको लाभको लागि स्टक र आपसी धन लगानीमा सिफारिस गरिन्छ। आज तपाईं उपस्थित हुने एउटा सामाजिक सभामा आकर्षणको केन्द्र बन्नु हुनेछ। आफ्नी प्रियतमासंगको...