एक महिलाले जन्माइन् एकै पटक १० वटा बच्चाः विश्व रेकर्ड कायम

दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । बीबीसीका अनुसार ३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यो संसारकै नयाँ वि...

पुरानै नक्सा छापेर विक्री भईरहेका पुस्तक जफत गर्न शिक्षा मन्त्रीको निर्देशन

२६ जेठ,काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको सबै पुस्तक जफत गर्न निर्देशन दिएका छन् । गत वर्ष संसदले भारतले कब्जा गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा पारित गरेको थियो । तर केही निजी प्रकाशकले...

आज जेठ २६ गते बुधबार,९ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईँको अरूलाई आलोचना गर्ने बानीले स्वयं केही आलोचनाको सामना गर्नु पर्ने सम्भावना छ। आफ्नो हँसीखुशीलाई माथि र प्रतिरक्षालाई तल राख्नुहोस् र यसले तपाईंलाई अप्रकट टिप्पणीबाट मुक्त हुने राम्रो अवसर दिनेछ। आफ्नो घरको वरिपरि केही सफाईको तुरुन्तै आवश्यकता छ। प्रेम...

असारदेखि लकडाउन हैन ‘लुज डाउन’ गर्ने तयारीमा सरकार !

२५ जेठ,काठमाण्डौ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रम...

नेपालमा ६,५७० कोरोना संक्रमित थपिए,१०८ को मृत्यु

२५ जेठ,काठमाण्डौ । नेपालमा आज पनि कोरोना संक्रमित हुने भन्दा डिस्चार्ज हुने धेरै रहेका छन् । आज २४ घण्टामा ६५७० डिस्चार्ज भएका छन् । यसै गरी आज ५१५३ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । यो भनेको क...

आज जेठ २५ गते मंगलबार,८ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो ऊर्जा प्राप्त गर्न पूर्ण आराम गर्नुहोस्। विश्वास गर्नुहोस् वा नगर्नुहोस - कसैले तपाईंलाई धेरै नजिकबाट हेरिरहेको छ र तपाईंलाई विशेष व्यक्ति ठान्दछ - प्रशंसनीय कामहरू मात्र गर्नुहोस् जसले तपाईंको प्रतिष्ठालाई अझै उठाउन सक्छ। तपाईंले लामो समयदेखि काम गरिर...

आज जेठ २१ गते शुक्रबार,४ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको अशिष्ट व्यवहारले आफ्नी पत्नीको मूड बिगार्न सक्छ। अर्कालाई अनादर गर्नाले र कसैलाई नराम्रो व्यवहार गर्नाले सम्बन्धलाई खतरामा पार्दछ भन्ने तपाईंले बुझ्नुपर्छ। पत्नीसँगको झगडाले मानसिक तनाउ उत्पन्न गर्न सक्छ। अनावश्यक तनाउ लिनुपर्ने कुनै आवश्यकता छैन। हा...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भन्दै बेलायती मिडियाको हल्लाः सरकारले लेख्यो पत्र

२० जेठ,काठमाण्डौ । बेलायती मिडियाले नेपालमा कोरोना भाईरसको नयाँ भेरिन्यट देखा परेको भन्दै समाचार प्रकाशित गरेपछि त्यसको आलोचना भएको छ । बेलायतको डेलीमेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको समाचार प्रकाशित गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि त्यसैलाई...

नेपालमा ६,८२५ संक्रमित, ७५ जनाको मृत्यु

२० जेठ,काठमाण्डौ । नेपालमा आज ६ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ७ सय ७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ ।यसै गरी आज ५ हजार ९ सय ४ जना डि...

दरबार हत्याकाण्डको २० वर्ष पूरा, घटना अझै पनि रहस्यमै

१९ जेठ,काठमाण्डौ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भयो । तर राजा विरेन्द्रको वंशनाश गराउने घटना भएको यति लामो समयसम्म पनि अझै रहस्यमै रहेको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । ...