आज असार ५ गते शनिबार,१९ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल महत्वपूर्ण मान्छेहरू विशेष वर्गका मान्छेलाई केहि धन प्रदान गर्न तयार हुनेछन्। आफ्ना बच्चाको एउटा पुरस्कार समारोहमा निमन्त्रणा गरिएकोमा तपाईं आनन्दित हुनुहुनेछ। तपाईंले आशा गरे झैं उसले उन्नति गरेकोमा तपाईंको सपना साँचो भएको पाउनु हुनेछ। आज तपाईंको जोडी साँच्...

अमेरीकी-चिनीया राष्ट्रपतिबीच पनि कुराकानी हुने

४ असार,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङसँग दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दुई नेताबीच कुराकानीको वातावरण तयार पार्न थालिएको जनाएको छ । रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई यह...

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विस्वासको मत लिँदै

४ असार,काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिदैछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विस्वासको मत लिने प्रकृया शुरु हुनेछ । मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत ल...

आज असार ४ गते शुक्रबार,१८ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको व्यक्तित्वले आज अत्तरको झैं काम गर्नेछ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। आज सामाजिक कार्यहरुमा उपस्थित हुने मौका पाउन सक्नुहुन्छ- जसले गर्दा तपाईं प्रभावशाली मान्छेको सम्पर्कमा आउन सक्नुहुनेछ। आज आफ्नो प्रियको भावना बुझ्नुहोस्। तपाईंक...

राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई कोरोना खोप

३ असार,काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले आज खोप लगाएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीसँगै अफिसियलले समेत खोप लगाएको जनाएको छ । ललितपुर जिल्ला स्वा...

ज्ञानेन्द्र शाहीलाइ तत्काल कारबाही गर्न प्रेस युनियनको आग्रह

३ असार,काठमाण्डौ । ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएकामा नेपाल प्रेस युनियन काठमाडौं शाखाले आपत्ति जनाएको छ ।जनता टेलिभिजनमा कार्यरत पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई समाचारको विषयलाई लिएर आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीले धम्की दिएक...

दुबई,कतार, साउदीसहित छ मुलुकमा नियमित हवाई उडान खुला

३ असार,काठमाण्डौ । सरकारले कोरोना संक्रमणको रोकथामका लागि बन्द गरिएका कतार, साउदी, मलेसिया लगायतका छ वटा मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सर...

कालीगण्डकीले तटबन्ध बगाएपछि :एक सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

म्याग्दी, ३ असार । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्...

आज असार ३ गते बिहिबार,१७ जुन २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्वयं चिकित्सा गर्नाले दबाइको निर्भरता हुन सक्छ। कुनै पनि दबाइ लिनु अघि चिकित्सकको सल्लाह लिनुहोस् - अन्यथा दबाइका निर्भरताको सम्भावना उँचो छ। तपाईंको जोडी मद्दतगार र सहयोगी हुनेछ। आफ्नो बोलीको नियन्त्रण गर्ने प्रयास गर्नुहोस् किनकि तपाईंका कठोर शब्दले अशान्...

नेपालमा २०१४ कोरोना संक्रमित थपिए

२ असार,काठमाण्डौ । आज देशभर २ हजार १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ८ हजार ६८७ पीसीआर परीक्षणमा २ हजार १४ जनामा कोरोना पुष्टि भएको हो । ४ हजार ३३५ एन्टिजेन परीक्षणमा ८ सय १४ जनामा कोरोना संक्रमण देख...