१३ असार,काठमाण्डौ । सरकारका पछिल्ला निर्णयहरु एक पछि अर्को उल्ट्याउदै गएको सर्वोच्च अदालतले राजदुत नियुक्ति सम्बन्धि निर्णय पनि खारेज गरिदिएको छ । राजदुत नियुक्ति गर्दा स्नातक गरेको हुनु नपर्ने भनी सरकारले केही समय अघि निर्णय गरेर पूर्व मन्त्री युवराज कार्कीलाई बहराईनक...
June 2021
नेपालमा १०२० कोरोना संक्रमित थपिए,३४ जनाको मृत्यु
१३ असार,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा एक हजार २० जना कोरोना संक्रमित थपिएका छन् । भने,३ हजार ७ जना निको भएका छन् । पछिल्लो समय निको हुने दर बढीरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ । यसै गरी आज ९ हजार...
जर्ज फ्लोयडको घाँटी थिचेर हत्या गर्ने प्रहरीलाई साढे २२ बर्षको जेल सजाय !
१२ असार,मिनियापोलिस । अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ बर्षको जेल सजाय तोकिएको छ । अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ बर्ष जेल सजाय तोकेको हो । गत बर्...
ग्रेटर सिड्नी सहितका स्थानमा १४ दिनको लकडाउन
१२ असार,सिड्नी । कोरोनाभाईरस (कोभिड १९) को संक्रमण बढेपछि ग्रेटर सिड्नी सहित ओलङगंङ,ब्लु माउन्टेन,सेलहार्बर र सेन्ट्रल कोष्टमा क्षेत्रमा १४ दिनका लागि लकडाउन भएको छ । गत साता देखी सिड्नी सिटी क्षेत्र आसपासमा कोरोना संक्रमित बढेपछि न्यु साउथ वेल्स राज्य अन्तर्गत सिटी अफ...
चरित्र हत्या गरेको भन्दै रुपा सुनारले दिईन् प्रेस काउन्सिलमा उजुरी
१२ असार,काठमाण्डौ । आफुलाई गायिका तथा पत्रकार बताउने रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्...
युरोकपको नकआउट चरणका खेल शुरु हुँदै
१२ असार,एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण आजबाट सुरु हुँदै छ । अन्तिम १६ मा आज दुई वटा खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र...
जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने
११ असार,काठमाण्डौ । टोकियो, (रासस÷एएनआई) जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताउनुभएको छ ।उहाँले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकर...
राष्ट्रपति विरद्ध महाअभियोग लाग्छ : वरिष्ठ अधिवक्ता भट्टराई
११ असार,काठमाण्डौ । संसद विघटन बिरुद्ध जारी सुनुवाईका क्रममा कानुन व्यवशायीहरुले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान सक्न लागेको भन्दै राष्ट्रपति बिरुद्ध महाअभियोग लाग्ने अवस्था रहेको बताएका छन् । रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता टीक...
नेपालमा थप २ हजार ४७६ जनामा कोरोना पुष्टि,२७ जनाको मृत्यु
११ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी २ हजार ४७६ जना ...
केपी ओली भिलेन भएः प्रचण्ड
१० असार,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिलेनको संज्ञा दिएका छन्। विहीबार नयाँ वानेश्वरमा आफूनिकट रहेका सम्पादकलाई बोलाएर विपक्षी गठबन्धनका नाममा गरिएको छलफलका क्रममा उनले दिर्घकालसम्म अघि बढ्नका लागि...















