काठमाण्डौ । गत फागुन देखी रिक्त रहेको पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त भएका छन् । तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय मन्त्रीबिहिन थियो । तर प्रधानमन्त्रीले नै पर्यटनमन्त्रीको समेत कार्यभार समालदै आएका...
July 2019
चेक बाउन्सको मुद्दा आरोपीलाई प्रहरीले पक्राउ गर्न नपाउने
काठमाडौं । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दा अब विनिमय अधिकारपत्र ऐन २०३४ अनुसार हेरिने भएको छ । चेक बाउन्ससम्बन्धि एक मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले यसअघि फौजदारी कसुर अन्तर्गत राखेर हेर्दै आएको भएपनि देवानी कानुनको क्षेत्रमा राखेर हेर्नुपर्ने गरि फैसला गरेको हो । यस...
संसारकै महँगो मध्येको एट्लान्टिस होटलमा प्रचण्ड परिवार
काठमाडौँ, १४ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता, दुई छोरी र नातिनी सहित दुबई पुगेका छन् । पारिवारिक भ्रमणका लागि दुवई पुगेका प्रचण्ड संसारकै महँगोमध्येमा पर्ने होटेलमा बसेका छन् । मंगलवार बिहान साढे ९ बजे परिवारसहित दुब...
ताईवानी नर्सको यस्तो चर्तिकला,कसरी भईन् भाइरल (फोटो फिचर)
ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भ...
कस्तो गीत हो “घाँटी भन्दा तल राम्री नै छे”
काठमाण्डौ ।पछिल्लो समय चर्चामा रहेको गीतको ‘घाँटी भन्दा तल राम्री नै छे’को बिषयमा सामाजिक संजालमा ब्यापक टिका टिप्पणी हुन थालेका छन् । सोही गीतमा अभिनय गरेकी रिमा बिश्वकर्माको फोटो हालेर सामाजिक संजालमा ‘घाँटी भन्दा तल राम्री नै छे’ भन्दै अदृष्य रुपमा ब्यङग्य गरिएको छ ।...
ट्याक्सी चालक कुमारको यस्तो दर्दनाक कथा ज्यान जोगाउन हम्मे हम्मे
राति ११ बजे । ट्याक्सी चालक कुमार विश्वकर्मा दुई तन्नेरी लिएर बालाजु जाँदै थिए, रत्नपार्कबाट। ट्याक्सीको म्युजिक सिस्टम बन्द थियो। केटाहरू गफमा मस्त थिए। उनीहरूसँगै गफमा गाँसिए कुमार पनि। यात्रुहरूले आफू पनि ड्राइभर भएको बताएपछि मन मिलेको ठानें उनले।रात्रिकालीन काठमाडौं...
डा.सुरेन्द्रलाई करिश्माको कडा जवाफ,बिनोद मानन्धरमा कुनै कमी छैन
काठमाण्डौ । हरेक कलाकारको आफ्नो व्यक्तिगत जीवन हुन्छ, उनीहरूको परिवार हुन्छ, आत्मसम्मान हुन्छ अनि स्वतन्त्रता हुन्छ। हामीले हरेक कुरामा उनीहरूको जीवन सार्वजनिक होस् भन्ने चाहनु उपयुक्त नहुन सक्छ । उनीहरूको व्यक्तिगत जीवनमाथि उनीहरूको इच्छा विपरीत नचाहिने चासो र चियो ...
खुसी हुदा गुमेको स्वर्णिम जीवन
श्यामसुन्दर गिरी 30 july Sydney अष्ट्रेलिया यो देशको नाम सुन्ने बित्तीकै नेपालका हाम्रा अधिकांस अभिभाबकहरुलाई लाग्छ डलरको खेती गरिने देश । तर,यहाँ डलरको खेती गर्न कति सहज कति असहज छ भन्ने कुरा कमैलाई मात्र थाहा होला । अष्ट्रेलिया उच्च शिक्षाकै लागि आउने हो । सबैको स...
बल्खु खोलामा ‘रगत’को भेल, खोला नै रक्ताम्य खास के हो ?
काठमाडौं। राजधानीको कलंकी स्थित बल्खु खोलामा अचानक ‘रगत’ जस्तो देखिने पदार्थले भरिएको छ । एका एक खोलामा यस्तो पानी आएपछि खोला हेर्न सर्वसाधरणको घुँइचो लागेको छ ।‘खोला पुरै रगतले भरिएको जस्तो देखिएको छ । जनताको भिड लागेको छ । केही घटनापो भएको हो की भनेर प्रहरी पनि आउँदै...
















