संस्कारी त्रिधा सामाजिक सञ्जाल भाइरल (फोटो फिचर)

एजेन्सी– भारतीय एक टेलिभिजनमा प्रसारण हुने सिरियल ‘दहलीज’की मुख्य अभिनेत्री त्रिधा चौधरी पछिल्लो समय निकै चर्चामा छिन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका तस्वीरले उनी चर्चा बटुल्न सफल भएकी हुन् ।उनका हट अवतारका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कतिले सकार...

सिड्नीको क्लिनिङको ठगले गरे ९८ जनाको पैसा फिर्ता

एनटिभी,२७ जुलाई सिड्नी । नेपाली टिभीमा जुलाई १५ मा सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय शिर्षकको समचार प्रकाशन पछि निरन्तर रुपमा नेपाली टिभीको फलो अपमा फेसबुक नाम आशिष प्रधानले यो समचार तयार गर्दा सम्म (शनिबार ११ बजे) ९८ जना नेपाली पिडित बिध्यार्थीहरुको पैसा ...

४७ वर्षको उमेरमा पनि यति ‘हट’ छिन् मन्दिरा बेदी,जान्नुहोस् कारण

मुम्बई – कलाकार मन्दिरा बेदी आफ्नो फिटनेस र लूकका कारण सधै चर्चामा रहने गर्छिन् । यतिबेला उनी माल्दिभ्समा विदाको समय सदुपयोग गरिरहेकी छिन् ।हालै मन्दिराले विदामा रमाएका केही तस्वीर शेयर गरिन् । ती तस्वीरले फ्यानको ध्यान तान्यो । ४७ वर्षको उमेरमा पनि उनी फिट देखिएकी छिन्...

यस्तो अवस्थामा फेला परिन् शिल्पा पोखरेल ! छवि ओझा अझै फरार

काठमाडौं। चर्चित नेपाली नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई जिल्ला अदालत काठमाडौंले बुधबार पक्राउ गर्न प्रहरीलाई आदेश दियो । जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेपनि शिल्पा र छवी भने आ आफ्नो...

प्रहरीको पक्राउ पुर्जीपछि सम्पर्क विहिन शिल्पा-छवि

काठमाडौ । पछिल्लो समय पति पत्नी बिचको कुटाकुटको झगडाका कारण चर्चामा रहेका निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेल घटनामा नयाँ रहस्य बाहिर आएको छ । अहिले शिल्पा भोजपुरी चलचित्रको सुटिङमा व्यस्त छिन् भन्ने खबर छ  । उनलाई सुटिङमा नै भेटिन्छ । छवि पनि घरमा नै बसिरहेका छन् ।...

को भन्दा को कम शुष्माको पनि आयो बिकिनि अबतार !

काठमाडौं । असफल नायिकाको सुचिमा पर्छिन् शुष्मा कार्की पनि । उनी कुनै बेला प्रेमी काण्डले चर्चामा थिईन् । तर,पछिल्लो समयमा गुमनाम रहे पनि अहिले साम्राज्ञीको प्रेमी संग सामुन्द्रिक किनारमा रोमान्सको बिकिनि पोज आईसकेको पछि शुष्माले पनि आफ्नो बिकिनि अबतार सार्बजनिक गरेकी छि...

एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्स अवार्ड सय भन्दा बढीको मनोनयन

२३ जुलाई सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अगष्ट १० मा साधारण सभा पछि अवार्ड नाईट गर्ने भएको छ । मेल्वर्नमा हुने अबार्डका लागि बिभिन्न बिधामा मनोनयन खुल्ला गरेको थियो । मनोनयन दर्ता सोमबार सकिएको छ । अवार्ड संयोजक गणेश केसीका अनुसार अवार्डका लागि सब...

सिड्नीमा १०० मिलियन डलर अबैध धन्दामा नेपाली पक्राउ

खसोखास अस्ट्रेलिया। झण्डै पौने ८ अर्ब नेपाली रुपैयाको अवैध कारोबार गरेको आरोपमा सिड्नीमा तीन नेपाली युवक पक्राउ परेका छन् । १०० मिलियन अष्ट्रेलियन डलरको अवैध कारोबारमा पक्राउ परेका हुन् ।दक्षिण सिड्नीलाई मुख्य केन्द्र बनाएर अष्ट्रेलिया र अन्य देशमासमेत उनीहरुले गै...

गृहको गाडी ‘लक’ गर्ने ट्राफिक प्रहरीलाई कारबाही

काठमाडौं – असार ११ गते सिंहदरबारको पूर्वी गेट अगाडि जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडी ‘ह्वील लक’ गर्ने ट्राफिक जवानलाई कारबाही गरिएको छ । ‘ह्वील लक’ गर्ने प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको हो ।असार ११...

ब्यापक आलोचना भएपछि साम्राज्ञीको यस्तो आक्रोश

काठमाण्डौं, प्रेमीसँग मस्ती गर्दै गरेको फोटोलाई लिएर आलोचना भएपछि नायिका साम्राज्ञी शाहले आक्रोश पोखेकी छन् । इन्स्टाग्रामको स्टोरीमा उनले एउटा स्टाटस पोष्ट गरेकी छन्,‘हाथी तले बजार, कुत्ते भोके हजार ।’उनको आफूलाई हात्ती र आलोचना गर्नेलाई कुकुरको संज्ञा दिएकी छन् । ज...