काठमाडौं । असफल नायिकाको सुचिमा पर्छिन् शुष्मा कार्की पनि । उनी कुनै बेला प्रेमी काण्डले चर्चामा थिईन् । तर,पछिल्लो समयमा गुमनाम रहे पनि अहिले साम्राज्ञीको प्रेमी संग सामुन्द्रिक किनारमा रोमान्सको बिकिनि पोज आईसकेको पछि शुष्माले पनि आफ्नो बिकिनि अबतार सार्बजनिक गरेकी छिन् ।
नेपाली नायिका सुष्मा कार्कीको व्यस्तता हुदै चलचित्रमा कम देखिन्छिन् । सुष्मा चलचित्रमा कम आउने र विदेश कार्यक्रममा बढी जाने गरेको देखिएको छ।चलचित्र क्षेत्रमा राम्रै संभावना हुँदा हुँदै पनि सुष्माले गतिलो चलचित्र छानिन् । यसैले पनि उनको करिअर सुखमा बितेको छैन् । सुष्माका केही चलचित्र रिलिजको क्रममा छन् । त्यो बाहेक उनको हातमा नयाँ चलचित्र छैन ।
सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा रमाउछिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् । यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् । उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो । सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन्।








