२१ जुलाई सिड्नी । गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा लाल केसी निर्वाचित भएका छन् । उनले ९३५ मत प्राप्त गरेका थिए भने उनका प्रतिदन्दी घनश्याम सापकोटाले ४८६ मत प्राप्त गरेका थिए ।संघको उपाध्यक्षमा बलकुमार गोले र उद्धवप्रसाद अधिका...
July 2019
समचार प्रभाव:सिड्नीको क्लिनिङको एउटा बिबाद मिल्यो,युटिएस काण्ड बाँकी नै
एनटिभी,२१ जुलाई सिड्नी । गत १५ जुलाईमा प्रकाशित “सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय” शिर्षकको समचार पछि गत दुई महिना देखि बिबादित रहेको एक क्लिनिङको बिबाद भने टुङगिएको छ । नेपाली टिभिको पहलमा दुबै पक्ष संग बार्ता गरी दुबै पक्षलाई सहमती आएर नेपाली बिध्यार्थीह...
उड्न लागेको बिमानको पखेटामा मान्छे देखिएपछि हंगामा (भिडियो)
नाइजेरिया, नाइजेरियामा हवाइ जहाँज उड्नै लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ । शुक्रबार लागोस सहरमा उक्त घटना भएको हो ।अधिकारीहरूका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए। उनी छेउबाट विमानमा चढेर पखेटासम्म पु...
विप्लवको ‘जङ्गली राज’ चल्दैन अब : सञ्चारमन्त्री
साउन ४ काठमाडौ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै उनले भने, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ ।” जसले हिंसा गर्छ ...
दशै देखी नारायणी नदीमा पानीजहाज चल्ने
चितवन, नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ। पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी...
यस्ता छन् केकीका जिम बडी (फोटो फिचर)
काठमान्डौ , अभिनेत्री केकी अधिकारी अहिले फिल्मीकर्ममा भन्दा पनि जिम तिर ब्यस्त छिन् । सहयात्री रिमा बिक संग कमेडी शोको तयारीमा रहेकी केकी अहिले ज्यान बनाउदै चलचित्र तान्ने दाउमा छिन् । यसो त स्वास्थ्यका हिसाबले फिटनेशलाई ध्यान दिनु आफैमा राम्रो कुरा हो । यद्दपी अहिले...
बालीको बिचमा प्रेमीसँग साम्राज्ञीको मस्ती
काठमाण्डौ । यति बेला इन्डोनेसियाको बालीमा मस्ती गरिरहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले समुन्द्री किनारमा बिकिनी सुट गरेकी थिइन् र सामाजिक सञ्जालमा उनी हिट पनि भइरहेकी छिन् । उनले आफ्नो इन्स्टामा सिङ्गल फोटो सार्वजनिक गरेता पनि यति बेला उनले आफुमात्र होइन प्रेमी ...
बालीमा विकिनीमा मस्त खुलेकी साम्राज्ञी
काठमाण्डौ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले मस्ती मुडमा छिन् । उनी, दुई चलचित्रको छायांकन सकिएपछि मस्ती मुडमा देखिएकी हुन् । २ चलचित्रको छायांकन सकेपछि आराम गर्न भन्दै उनी केही महिना चलचित्र नखेल्ने सोचमा छिन् ।उनै, साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगे...
विश्वकप छनोटको लागि अष्ट्रेलिया संग नेपाल भिड्ने
काठमाडौं – सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । विश्व फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले बुधबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा परेको हो । समूह बी मा नेपालसहित अष्ट्रेलिया, जोर्डन, कुवेत ...
फेसएपबाट बुढो हुने रहर, मोबाईल विवरण अन्त जाला !
एजेन्सी – तपाईलाई बुढो हुने रहर छ ? ईन्टरनेटको दुनियाँमा अहिले ‘फेस एप’ भन्ने नयाँ मोबाईल एप्लिकेसनले बजार तताईरहेको छ। समाजिक संजालहरुमा उक्त एपले आफ्नो बुढेसकालको तस्विर बनाएर हाल्ने प्रतिस्पर्धा जस्तै चलिरहेकोछ ।फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदी लगायत एपहरुमा उक्त फेस...
















