१६ फाल्गुन,काठमाण्डौ । आईतबार राती प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध स्वरुप ६ राजनीतिक दल र दुई मोर्चाले बन्दको आव्हान गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेप...
February 2022
गैंडाकोटमा अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी
१५ फाल्गुन,काठमाण्डौ । आईतबार मात्रै अभिनेता पल शाहले तनहुँ प्रहरी सामु आत्मसमर्पण गरेका छन् । यसैबिच पिडित किशोरी परिवार सहित अर्को जाहेरी लिएर नवलपरासीको गैडाकोट पुगेकी छिन् । प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरज...
एमसीसी पास गर्न ११ बुँदे परिमार्जन र ‘व्याख्यात्मक घोषणा’सहित गठबन्धन दलहरु सहमति नजिक
१५ फाल्गुन,काठमाण्डौ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका दहरु सहमति नजिक पुगेका छन् । ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको हुन् । सत्तारुढ गठबन्धन दलमा एमसीसीका ब...
बलत्कार आरोपी अभिनेता पल शाहले गरे आत्मसमर्पण
१५ फाल्गुन,काठमाण्डौ ।केहि दिन अघि बलत्कारको आरोप लागेका अभिनेता पल शाहले आईतबार तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।...
संसद् बैठक आज बस्दै, एमसीसी प्रस्तावमाथि छलफल हुने
१५ फाल्गुन,काठमाण्डौ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुनेछ।सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनि...
विश्वभर एकैदिन १७ लाखमा काेराेना पुष्टि
१३ फाल्गुन,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हे...
सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित
१२ फाल्गुन,काठमाण्डौ । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल गर्न पार्टीहरुलाई समय दिने निर्णय गरेको थियो ।सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री ...
अभिनेता पल शाहलाई खोज्दै प्रहरी
१२ फाल्गुन,काठमाण्डौ । बुधबार जबरजस्तीकरणी गरेको आरोपमा जाहेरी परेपछि अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतल...
रुसी आक्रमण र युद्धको त्रासबीच युक्रेनमा आपतकाल घोषणा
१२ फाल्गुन,काठमाण्डौ । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्...
दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : अभिनेता पल शाह
१२ फाल्गुन,काठमाण्डौ । अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि सडयन्त्र भएको भन्दै दोषी ठहरिए कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्।यद्यपी प्रहरीबाट उनी भागिरहेक...















