२३ लाख ४० हजार मोडर्ना खोप नेपाल आइपुग्याे

१८ माघ,काठमाण्डौ । कोरोना भाइरसविरद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ । सोमबार र मंगलबार गरी दुई दिनमा खोप नेपाल आइपुगेको हो । कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौ...

बाढीमा ११ जनाको मृत्यु, १५ जना घाइते

एजेन्सी : ल्याटिन अमेरिकी मुलुक इक्वेडरको राजधानी क्विटोमा आएको बाढीमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । उत्तरी ला गास्का जिल्लाको पहाडी क्षेत्रमा आएको पहिरोमा १५ जना घाइते भएका छन् । लेदो माटोसहितको पहिरोमा सडकमा गुडिरहेका सवारी साधन बगेको अन्तर्राष्ट्रिय सञ्चारमाध...

रिक्त रहेका राजदूत नियुक्त गर्ने सरकारकाे तयारी

१८ माघ,काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका राजदूत फिर्ता गरेको ६ महिनापछि सरकारले २० मुलुकमा रिक्त रहेका राजदूत नियुक्तिका लागि तयारी थालेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

आजको राशिफलः माघ १८ गते मंगलबार,१ फेब्रुअरी २०२२

मेष राशिफल तपाईंमा भएको घृणा मार्न सुमधुर प्रकृतिको खेती गर्नुहोस्, किनभने घृणा प्रेमभन्दा धेरै शक्तिशाली छ र यसले तपाईंको शरीरलाई ठूलो असर गर्छ। नरामो कामले राम्रो कामभन्दा छिट्टै विजय प्राप्त गर्छ भन्ने जान्नुहोस्। शंकास्पद वित्तीय सम्झौतामा बाँधिनुबाट सावधान रहनुहोस...