मेष राशिफल साथीहरूसँग साँझ रमाइलो हुन सक्छ तर धेरै खानाले भोलीपल्ट बिहान विरक्तलाग्दो हुन सक्छ भन्ने ध्यान राख्नुहोस्। केही अतिरिक्त पैसा बनाउन आफ्नो नवीन विचार प्रयोग गर्नुहोस्। यदि तपाईंले तुरुन्तै आवश्यक नभएको कुरामा पैसा खर्च गरेमा तपाईंको जोडीलाई राम्रो लाग्ने छैन...
February 2022
नेपाललाई डब्लुएचओको बधाई
२० माघ,काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप १८ बर्ष उमेर समुहका ८० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई दिएको हो । ‘बधाई छ नेपाल । महत्वपूर्ण कोसेढुङ्गोमा पुग्नु भएकोमा १८ बर्ष उमेर समूकाले अब पूर्ण (कोभिड...
नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट
२० माघ,काठमाण्डौ । नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले ...
प्रचण्ड र माधवलाई देउवाको बचन मेरो तर्फबाट दायाँबायाँ हुँदैन
२० माघ,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका भेटमा प्रधानमन्त्री देउवाले यस्तो...
आजको राशिफलः माघ २० गते बिहिबार,३ फेब्रुअरी २०२२
मेष राशिफल आज तपाईंले धेरै खिचलो र फरक विचारहरूको सामना गर्नुपर्ने हुन सक्छ जसले तपाईंले रिस उठ्ने र अप्ठ्यारो गर्नेछ। आफ्नो जोडीको स्वास्थ्यले चिन्ता गराउँछ र उनलाई केही चिकित्सा हेरविचारको आवश्यकता पर्नेछ। उद्योग गर्ने मान्छेसँग साझेदारीमा उद्यम गर्नुहोस्। पुरानो कुन...
दक्षिण कोरिया विश्वकपका लागि छनोट
१९ माघ,काठमाण्डौ । दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ...
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड
१९ माघ,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।सचिवालयका अनुसार उ...
कोरोनाले एक दिनमा विश्वभर ११ हजारको मृत्यु
१९ माघ,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ११ हजार ११ को मृत्यु भएको हो ।त्यस्तै, विगत २४ घण्टामा विश्वभर २८ लाख ३२ हजार ९...
सिड्नीमा मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थीको निधन
१९ माघ, सिड्नी । सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा परी नेपाली बिध्यार्थी २४ वर्षिय अशिम थपलियाको मृत्यु भएको छ । जनवरी २६ तारिखका दिनमा दुर्घटना भएको गोफण्डमीमा उल्लेख गरिएको छ । थपलियाको शबलाई नेपाल पठाउनका लागि राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन ...
महाकाली नदीमा पुल निर्माण गर्न नेपाल–भारत सम्झौता सम्पन्न
१९ माघ,काठमाण्डौ । महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला ...















