बलत्कार आरोपी अभिनेता पल शाहले गरे आत्मसमर्पण

१५ फाल्गुन,काठमाण्डौ ।केहि दिन अघि बलत्कारको आरोप लागेका अभिनेता पल शाहले आईतबार तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।