मेष राशिफल तपाईंले आराम गर्न सक्ने दिन हो। तपाईंका मांसपेशीलाई राहत दिन तेलले आफ्नो शरीरको मालिश गर्नुहोस्। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। आफ्नो साथीको अभावमा पनि उपस्थिति महसुस गर्ने सम्भावना छ। यदि तपाईं अनुभवी मान्छेको कम्पनीमा केही समय ब...
February 2022
साउदीमा १ सय बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण
८ फाल्गुन,दोहा । आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढीले सेवा लिएका छन् । राष्ट्रिय समन्वय परिषद् एनआरएनए (एनसीसी)द्वारा आयोजित शिविरमा नेपाली श्रमिक लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दि...
आजको राशिफलः फाल्गुन ८ गते आईतवार,२० फेब्रुअरी २०२२
मेष राशिफल तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। तपाईंले केही अतिरिक्त पैसा बनाउने तरिकाहरू खोजिरहनु भएको छ भने सुरक्षित वित्तीय योजनाहरुमा लगानी गर्नुहोस्। तपाईंमाथि आज नराम्रो भावना राख्नेहरूले पनि कुरा सपार्न ख...
विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सलाई पराजित गर्दै नेपालको विशाल जित
७ फाल्गुन,काठमाण्डौ । कुशल भुर्तेलको शतकमा आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ। शनिबार सम्पन्न खेलमा नेपालले दिएको २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको फिलिपिन्स निर्धारित २० ओभरमा ...
यूएईबाट विद्युतीय राहदानी सुरु
७ फाल्गुन,काठमाण्डौ । युनाइटेड अरब इमिरेट्स् (यूएई) बाट विद्युतीय राहदानीको सेवा सुरु भएको छ । अबुधाबीस्थित नेपाली दूतावासले विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।दूतावासले एक कार्यक्रम गर्दै दूतावासमा राहदानी बनाउन पुगेका प्रथम सेवाग्...
एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार
७ फाल्गुन, दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्...
टुँडिखेलमा प्रजातन्त्र दिवस
७ फाल्गुन,काठमाण्डौ । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दु...
अमेरिकाले नेपाललाई धम्की दिएमा चीन चुप बस्दैन
७ फाल्गुन,काठमाण्डौ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालसँग ‘धम्की कुटनीति’ काे सुरुवात गरेको चीनले आरोप लगाएकाे छ ।शुक्रबार बेइजिङमा पत्रकार सम्मेलनमार्फत चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति...
आजको राशिफलः फाल्गुन ७ गते शनिवार,१९ फेब्रुअरी २०२२
मेष राशिफल भावनात्मक रूपमा तपाईं धेरै स्थिर हुनु हुँदैन - त्यसैले अरूको अगाडि कसरी व्यवहार र कुरा कसरी गर्नु भन्ने ध्यान राख्नुहोस्। आफ्नो परिवारको महानता र केही सार्थक काममा जोखिम लिनुहोस्। नडराउनुहोस्, किनभने छुटेको मौका कहिल्यै फिर्ता नआउन सक्छ। तपाईंको प्रेमीकासँग ...
प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा व्यस्त
६ फाल्गुन,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार बिहान एमसीसीबारे निर्णायक छलफल गर्न बसेको गठबन्धनका नेताहरुको बैठक सकिएपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री...














