१२ फाल्गुन,काठमाण्डौ । अभिनेता पल शाह विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएपछि प्रहरीले ५ टोली बनाएर खोजी सुरु गरेको छ। पलको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहितका ५ टोली खटिएका हुन्। प्रहरी स्रोतका अनुसार पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्...
February 2022
अभिनेता पल शाह बिरुद्द जबरजस्ती करणीको आरोपमा जाहेरी दर्ता
११ फाल्गुन,काठमाण्डौ । नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत आज उजुरी दिएकी हुन्।१७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँम...
कलाकार जयनन्द लामाको निधन
११ फाल्गुन,काठमाण्डौ । गायक एवं कलाकार जयनन्द लामाको बुधबार बिहान मृत्यु भएको छ । लामाको निधनमा कलाकर्मीहरुले सामाजिक संजालमा शोक व्यक्त गरेका छन् । लामाका निकटतमहरुले राती २ बजे आफै गाडी चलाएर घर गएको र गाडी पार्किङ गरेर झर्ना लाग्दा हार्ट-अट्याक भएको बताएका छन् ।जयनन...
ओली–देउवा वान टु वान वार्ताः जेन्टल एग्रिमेन्ट भएकै हो त ?
११ फाल्गुन,काठमाण्डौ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको स...
आजको राशिफलः फाल्गुन ११ गते बुधवार,२३ फेब्रुअरी २०२२
मेष राशिफल तपाईंले व्यायाम गरेर आफ्नो वजन नियन्त्रण गर्न सक्नुहुनेछ। सुखद र सुन्दर साँझको लागि तपाईंको घरमा अतिथिहरूको भीड लाग्नेछ। आज तपाईंलाई प्रेमको वरदान प्राप्त हुने देखिन्छ। अचानक अप्रत्याशित लाभ प्राप्त हुनाले वा धनको वर्षा हुनाले व्यवसायीहरूको लागि राम्रो दिन ह...
एमसीसी सम्झौतामा के लेखिएको छ ?
१० फाल्गुन,काठमाण्डौ । नेपाल सरकार सम्झौता अनुसार परियोजनाको हेरचाह तथा संरक्षण, प्रभावकारिता तथा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय अभ्यासमा तदारुकताका साथ कार्य गर्ने–गराउने कुरा सुनिश्चित गर्दछ । कार्यक्रम कार्यान्वयन गर्ने सम्झौता, एक–आपसको परिपूरक सहमति र कार्यक्...
अभिनेता पल शाह बाट पिडित भएको गायिका समिक्षा अधिकारीको भनाई (अडियो सहित)
१० फाल्गुन,काठमाण्डौ । नबगायिका समीक्षा अधिकारीले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको खुलाएकी छन् । पलले २ बर्ष अघि आफूलाई फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘...
आजको राशिफलः फाल्गुन १० गते मंगलवार,२२ फेब्रुअरी २०२२
मेष राशिफल तपाईंको दयालु प्रकृतिले आज धेरै खुसीयाली ल्याउनेछ। यो आफ्नो तर्फबाट धेरै प्रयास नगरिकन अरूको ध्यान आकर्षित गर्ने राम्रो दिन हो। कसैको लागि पार्ट टाइम चाकरी। आज आफ्नो जोडी तपाईंको लागि अति व्यस्त हुन सक्छन्। Lucky Number :- 4 Lucky Color :- Brown and Grey ...
क्यासिनोले बुझाए ८१ करोड रोयल्टी
रासस, ९ फाल्गुन,काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्या...
कोरोनाले विश्वभर ५९ लाख संक्रमितको मृत्यु
९ फाल्गुन,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर...















