भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो

रोम : भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ । जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन...

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान

६ फाल्गुन, रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज ह...

१३ लाख एस्ट्राजेनिकाको मात्रा खोप आइपुग्यो

२ फाल्गुन,काठमाण्डौ । बेलायत सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उपलब्ध गराएको १३ लाख १२ हजार ८० मात्रा खोप सोमबार काठमाडौं आईपुगेको छ ।एस्ट्राजेनिकाको सो खोप कतार एयरको विमानबाट बिहान ९ बजे काठमाडौं ल्याइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।...

बेइजिङमा हिमपात,ओलम्पिकमा सहभागिलाई सास्ती

एजेन्सी । चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ । यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा ज...

आफ्ना नागरिकलाई युक्रेन छोड्न दर्जन भन्दा बढी देशको आग्रह

न्युयोर्क, एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् । अस्ट्र...

सर्वोच्चबाट बाहिरिए जबरा, दीपककुमार कार्की कामुप्रधानन्यायाधीश

१ फाल्गुन,काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सर्वोच्च अदालतबाट बाहिरिएका छन् । महाअभियोग लागेको पत्र बुझेर उनी सर्वोच्च अदालतबाट बाहिरिएका हुन् । सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गर...

युरोप–अमेरिका पुग्ने नाममा ठगिँदै नेपाली युवा

१ फाल्गुन,काठमाण्डौ । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछ...

आजको राशिफलः फाल्गुन १ गते आईतवार,१३ फेब्रुअरी २०२२

मेष राशिफल मित्रबाट गरिएको एउटा विशेष प्रशंसा तपाईंका आनन्दको स्रोत हुनेछ। यसको कारण के हो भने तपाईंले ती जीवनजस्ता रूखहरू खडा गर्नुभएको छ जसले अरूलाई छाया दिन आफु खडा भएर प्रचण्ड गर्मी सहन गर्दछन्। एउटा घनिष्ट आफन्तलाई अझ बढी स्याहार चाहिन्छ तर उ सहयोगी र प्यारो हुनेछ...

मगमग चाउचाउ कारखानामा आगो लाग्यो

२९ माघ,काठमाण्डौ । झापाको मेचीनगर नगरपालिका १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । विहान ५ बजेदेखि देखिएको आगो नियन्त्रण प्रयास जारी रहेको र अहिले करीब दुई दर्जन दमकल परिचालन गरिएको छ ।आगो नियन्त्रणका लागि झापाक...

एनआरएनए जापानको विवाद समाधान नभए निर्वाचन गर्ने पुर्ण अधिकार

२९ माघ, टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको विवाद समाधान गर्ने जिम्मेवारी संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र भवन भट्टलाई एनआरएनए उच्चस्तरीय समितिले दिएको छ । एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र...