१३ लाख एस्ट्राजेनिकाको मात्रा खोप आइपुग्यो

२ फाल्गुन,काठमाण्डौ ।
बेलायत सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उपलब्ध गराएको १३ लाख १२ हजार ८० मात्रा खोप सोमबार काठमाडौं आईपुगेको छ ।एस्ट्राजेनिकाको सो खोप कतार एयरको विमानबाट बिहान ९ बजे काठमाडौं ल्याइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।