आज असोज ११ गते सोमबार,२७ सेप्टेम्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको छिट्टो रिसाउने बानीले तपाईंलाई केही समस्यामा पार्न सक्छ। ब्याङ्कका कामहरूमा धेरै ध्यान दिनु आवश्यक छ। आफ्नो ठूलो पार्टी सबैलाई लिनुहोस् - आज तपाईंसँग आफ्नो समूहको लागि कार्यक्रम संगठित गर्ने ऊर्जाको अतिरिक्त मात्रा हुनेछ। आफ्नो प्रेमीसँग बाहिर जाने ह...

नेपालमा ८३४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

१० असोज, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ५ सय ८९ जनाको पीसीआर र ५ हजार १ सय ४७ एन्टिजेन परीक्षण गर्दा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको हो । यस्तै, थप ९ जना कोरोना ...

इजरायल रोजगारीका लागि १६०० जना सिफारिस

१० असोज, काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १ हजार ६ सय जनाको नाम सार्वजनिक गरेको छ । विभागले भाषा परीक्षा उत्तिर्ण भएर अन्तरवार्तामा सहभागीहरुमध्ये १ हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजन...

‘प्रेम गीत-३’ अभिनेता राउतले स्टान्डअप शो निर्देशन गर्दै

१० असोज, काठमाडौं । चर्चित नेमसिक्वेल चलचित्र ‘प्रेम गीत-३’बाट अभिनय यात्रा शुरु गरेका मनिष राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन् । चलचित्र रिलीज नभएतापनि विभिन्न ब्रान्डसँग जोडिएका राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिंग ब्राण्ड ‘डक्टर डेनिम’ले मनिषक...

एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा

१० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औँ महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारीको दिने भएका छन् । उनले आईतबार राजधानीमा एक औपचारिक कार्यक्रमका बिच उमेद्दवारी घोषणा गरेका हुन् ।एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध...

युट्युबमा प्रकाशको ‘सुन्तली’ (भिडियो)

९ असोज, काठमाडौं । चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालले आफ्नो नयाँ सांगितिक प्रस्तुती ‘सुन्तली’ सार्बजनिक गरेका छन् । कटुवालको आफ्नै शब्द तथा संगित रहेको “सुन्तली” बोलको गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।केहि समय संगीत बाट टाढा रहेका कटुवाल फेरी ‘सुन्तली’मार्फत् उ...

मलेसियाले नेपाली श्रमिक लैजाने

९ असोज, काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ । कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै मलेसियाले नेपाली श्रमिक लैजाने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ ।लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा ...

नेपालमा थप ९५३ जना कोरोना पुष्टी, ६ जनाको मृत्यु

९ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ मा सङ्क्रमण देखिएको हो ।हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७०० छन् । पछिल...

दिल्लीको अदालतभित्र गोली चल्दा तीनको मृत्यु

८ असोज, काठमाडौं । दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ । हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् । यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन्...

बिदेशी नागरिकद्वारा नेपालमा मानव तस्कर

६ असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको छ । ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम र डल्लु बस्ने...