अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

एजेन्सी : दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ म्याग्निट्यूडको एउटा भूकम्प मापन गरिएको छ । भूकम्पका कारण मेल्बर्न सहरमा भवनहरू भत्किएका छन्। स्थानीय समयानुसार बुधवार बिहान ९:१५ बजे म्यान्सफील्डमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । उक्त स्थान भिक्टोरिया राज्यको राजधानी ...

ओमनविरुद्ध भिड्दै नेपाल

३ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो । नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे स...

अस्ट्रेलिया र अमेरिकाले झुट बोलेको फ्रान्सका विदेश मन्त्रीको आरोप

एजेन्सी : अस्ट्रेलिया, यूके र अमेरिकाबीच हालै भएको एक सुरक्षा सम्झौताबाट चिढिएको फ्रान्सका विदेश मन्त्रीले अस्ट्रेलिया र अमेरिकालाई झूटो बोलेको आरोप लगाएका छन् । सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता गर्ने निर्णय गरि...

संखुवासभा हत्याकाण्ड : रहस्य बन्दै घटना, थप चार जना तानिए अनुसन्धानको घेरामा

३ असोज, काठमाडौं । मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जनामाथी अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । लोकबहादुरका भाइ नरेश समेत प्रहरी नियन्त्रणमा छन् । हत्य...

के धुर्मुस् सुन्तलीले रंगशाला बाट हात झिकेकै हुन् त ?

काठमाडौ । निकै महत्वकांक्षी योजना लिएका धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले क्रिकेट रंगशाला निर्माणको काम रोकेका छन् । निर्माणमा १६ करोड ऋण लागेपछि धुर्मुस–सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकेको हो ।...

कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने खतरा

पत्रपत्रिका,२ असोज । गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वा...

‘एनआरएन द सिङ्गर’ कान्तिपुर टिभिमा

लण्डन, गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रसार...

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

लण्डन : कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।बेलायती यातायातमन्त्र...

आज विश्वकर्मा पूजा,विश्वकर्माको पूजा गरि मनाइदैँ

१ असोज, काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा...

आज असोज १ गते शुक्रबार,१७ सेप्टेम्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल असुविधाले तपाईंको मानसिक शान्तिमा बाधा दिन सक्छ तर एउटा मित्र तपाईंको समस्या समाधान गर्न अत्यन्तै उपयोगी हुनेछ। तनाउ हटाउन केही मन्द संगीत सुन्नुहोस्। आज परिवारका सदस्यहरूबाट राम्रो सल्लाहले तपाईंलाई लाभ हुनेछ। रोमान्टिक भावनाहरू आज फेरिनेछन्। आफ्नो कौशल देख...