३१ भाद्र, काठमाडौं । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपितका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा लिएको हो ।हत्यामा ज्यान गुमाउने मध्ये एकको मोबाइल लोकब...
September 2021
चीनमा ६ म्याग्निच्युडको भूकम्प दुईको मृत्यु
एजेन्सी : चीनको सिचुआन प्रान्तमा आज बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुल...
आज भाद्र ३१ गते बिहिबार,१६ सेप्टेम्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल मानसिक शान्तिको लागि आफ्नो तनाउ बाहिर निकाल्नुहोस्। आफ्नी पत्नीको उपलब्धि प्रशंसा गर्नुहोस् र उनको सफलता र सौभाग्यमा आनन्दित हुनुहोस्। आफ्नो कृतज्ञतामा उदार र निष्कपट हुनुहोस्। तपाईंका सहकर्मीले कामको समय पछि सानो भेलाको लागि आमन्त्रण गर्न सक्छन्। तपाईंको अर...
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल
३० भाद्र, काठमाडौं । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ...
आज भाद्र ३० गते बुधबार,१५ सेप्टेम्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल अगाडि राम्रो समय आउँदैछ भनेर खुशी हुनुहोस् र तपाईंलाई अतिरिक्त ऊर्जा प्राप्त हुनेछ। तपाईंका परिवारका सदस्यहरूले सानो कुरालाई ठूलो बनाउने प्रयास गर्ने सम्भावना छ। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छि...
बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग
२९ भाद्र, काठमाडौं । बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले माग गरेका छन् । भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका हुन् । बेलायतले नेप...
आशिफको उत्कृष्ट ब्याटिङ, ओमनलाई १९७ रनको चूनौती
२९ भाद्र, काठमाडौं । विश्व क्रिकेट लिग २ मा ओपनर आशिफ सेखको उत्कृष्ट ब्याटिङका बाबजुद नेपालको समग्र प्रदर्शन कमजोर रहँदा ओमनले १९७ रनको सामान्य लक्ष्य पाएको छ । पहिला टस जीतेर ब्याटिङ रोजेको नेपालले पहिलो ओभरमै शुन्य रनमा ओपनर कुसल भुर्तेललाई गुमाउन पुग्यो । त्यसपछि कप...
इजरायल जाने श्रमिकको भाषा परीक्षाको नतिजा सार्बजनिक
२९ भाद्र, काठमाडौं । इजरायल जान इच्छुक युवाले दिएको आंग्रेजी भाषा परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको छ । परीक्षामा दुई हजार ३९ जना पास भएका छन् । जसमध्ये एक हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् । ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा छिटो ...
सङ्खुवासभामा एकै परिवारको ६ जनाको हत्याका आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक
२७ भाद्र, काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जना सदस्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । तेजबहादुर कार्कीको परिवारका छ जनाको बीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कील...
नेपालले नै आग्रह गरेकाले एमसीसी आएको हो:फतिमा
२७ भाद्र, काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार अमेरिका फर्कने क्रममा नेपालकै आग्रहमा एमसीसी परियोजना आएकाले अनुमोदन नगरे सम्म कार्यन्वयनमा नजाने बताएकी छिन् । चार दिने नेपाल भ्रमण सकेर फर्किनु अघि उनले अहिले सम्म ८ वटा सरकार बनेको र ती सरकारहरुले एमसीसी अनुमोदन र...














