एजेन्सी, तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँका नागरिकमाथि दमन गरिरहेको छ । शान्तिपूर्ण विरोध गर्दै प्रदर्शनमा भेला भएका मानिसमाथि हिंसात्मक बल प्रयोग गरेर दमन गर्दै आएको तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या गरेको छ ।शान्तिपूर्ण...
September 2021
संखुवासभा सामूहिक हत्याकाण्डःपक्राउ परे मृतक आफन्ती लोकबहादुर कार्की
२६ भाद्र, काठमाडौं । मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्ग्न भएको आरोपमा मादी-१ उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख...
बंगलादेशले घोषणा गर्यो टी-२० विश्वकप टीम
काठमाडौँ : पछिल्लो समय अन्तरराष्ट्रिय सिरिजमा एकपछि अर्को सनसनीपूर्ण प्रदर्शन गरिरहेको बंगलादेशले आगामी महिना ओमान र संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने टी-२० विश्वकप क्रिकेटका लागि महमुदूल्लाह रियादको कप्तानीमा १५ सदस्य राष्ट्रिय टीमको घोषणा गरेको छ ।बंगलादेशले पछिल्लो ...
एमसीसी उपाध्यक्ष फतिमाको ओलीसँग भेट
२४ भाद्र, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमारको टोली प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ ।बिहिबार बिहान काठमाडौँ आइपुगेको उक्त टोलीले आफ्नो पहिलो भेटवार्ता पूर्वप्रधानमन्त्...
नेपालमा थप १२७१ संक्रमित थपिए, १४ को मृत्यु
२४ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ९ सय ४४ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कुल संक्रमितको संख्या ७ लाख ७४ हजार ५ सय ८७ प...
संखुवासभा हत्या प्रकरण : ईटहरीमा मृतक ६ जनाकै सामूहिक दाहसंस्कार
२३ भाद्र, काठमाडौं । संखुवासभाको मादी नगरपालिका- १ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका छ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढी खोला घाटमा अन्त्...
एमालेको नाराबाजीका बीच राजनीतिक दल सम्बन्धि अध्यादेश पेश
२३ भाद्र, काठमाडौं । बुधबारको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको पटक पटकको अवरोध नरोकिए पछि सभामुख अग्नी सापकोटाले सदनको कार्बाही अगाडी बढाएका छन् ।एमालेको नाराबाजी चलिरहेका बेला सभामुखको निर्देशन बमोजिम राजनीतिक दल सम्बन्धि अध्यादेश बैठकमा टेबल भएको छ ।सरकारले नेकपा...
प्रधानमन्त्रीमाथि ढुंगा प्रहार
एजेन्सी : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्ष्यित गर्दै ढुंगा प्रहार भएको छ । यद्यपि, उनलाई कुनै चोट लागेको छैन । सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार भएको हो । पत्रकारहरुलाई उनले आफ्नो काँधमा एउटा ढ...
आज भाद्र २१ गते सोमबार,६ सेप्टेम्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल गर्भवती आमाको लागि विशेष हेरविचार गर्नु पर्ने दिन। तपाईंलाई आज धेरै नयाँ वित्तीय योजनाहरु प्रस्तुत गरिनेछ - प्रतिबद्धता बनाउनु अघि फाइदा र हानिको राम्ररी वजन गर्नुहोस्। केहि कुरालाई अन्तिम रूप दिनु अघि आफ्नो परिवारका सदस्यहरूको राय लिनुहोस्। तपाईंको एकपक्षीय...
एनआरएनए अधिवेशनः उम्मेदवारी घोषणा सुरु
२० भाद्र, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित...
















