२० भाद्र, काठमाडौं । नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी भएको छ । दशरथ रंगशालामा आइतवार भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित भएको हो । भारतका लागि फारुक चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका हुन् । ६२औं मिनेटमा भारतका तर्फबाट फ...
September 2021
नेपालविरुद्ध भारतलाई २–० को अग्रता
२० भाद्र, काठमाडौं । दशरथ रङ्गशालामा जारी अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फूटबल प्रतियोगितामा भारतले २–० को अग्रता लिएको छ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका हुन् । पहिलो हाफ गोलरहित रहेतापनि दोस्रो हाफको ६२ औं मिनेटमा फारु...
तालिबान सरकारलाई युरोपियन युनियनको पाँच शर्त
१९ भाद्र, काठमाडौं । युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् ।युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ...
नेपालमा १०६८ कोरोना संक्रमित थपिए,९ जनाको मृत्यु
१९ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जनामा कोरोना पुष्टि भएको...
एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई सरकारले पठायो पत्र
१९ भाद्र, काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँ...
अमेरिकामा बाढी र आँधीमा परी ४४ को मृत्यु
न्युयोर्क : अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । “म अहिले ५० वर्षको भएँ, यस्तो घट...
नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध
१८ भाद्र, तुलसीराम भण्डारी । पूर्वपश्चिम राजमार्गको नवलपरासी स्थित दाउन्नेमा गएको पहिरोका कारण यातायात अवद्धरु भएको छ । विहान सवा ५ वजे दाउन्नेको खोसार्नी खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी –पश्चिम) ले जनाएको छ । पहिरो खसेपछि पश्...
रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको विजय
१७ भाद्र, काठमाडौं । एजेन्सी : कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको खेलमा पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ । रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाए पनि खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै पोर्चुगललाई जित ...













