१५ साउन,काठमाण्डौ । साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। महत्वपूर्ण मानिएको आजको खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ। खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ।भारत प्रतियोगिताको साविक विजेता हो भने...
July 2022
अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोभिड पोजेटिभ
१५ साउन, न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड पोजेटिभ देखिएको छ । पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष...
काठमाडौंमा भूकम्पको धक्का महसुस
१५ साउन,काठमाण्डौ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । कहाँ केन्द्रबिन्दु भइ भूकम्प गएको र कति रेक्टरको भन्ने पुष्टि हुन सकेको छैन ।...
इन्दिरा जोशीको नयाँ गीत ‘तिम्रो बानी भो’ रिलीज
१५ साउन,काठमाण्डौ । गायिका इन्दिरा जोशीको नयाँ गीत 'तिम्रो बानी भो' रिलीज भएको छ । साईराम पिक्चर्सले रिलीज गरेको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतका एरेन्जर रिकेश गुरुंग हुन् ।गीतको भिडियोमा गायिका जोशी आँफै फिचर्ड छिन् । गीतमा प्रेममा बानी परेका शब्द...
आजको राशिफलः २०७९ साउन १५ गते आईतवार,३१ जुलाई २०२२
मेष राशिफल आफ्नो सन्तुलन राख्नुहोस् अन्यथा तपाईंले केही कठिनाइको सामना गर्नु पर्ने सम्भावना छ - यसले तपाईंलाई कुनै गम्भीर समस्यामा पार्न सक्छ। विशेष गरेर आफ्नो रिस नियन्त्रण गर्नुहोस् जो एउटा सानो पागलपन मात्र हो। अचल सम्पत्तिमा लगानी गरे राम्रो हुनेछ। बाँकी रहेको घरेल...
मस्कोको १५ तले भवनमा आगलागी ८ जनाको मृत्यु
१४ साउन, एजेन्सी । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन्। दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ। आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरि...
ज्यान मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार
१४ साउन, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए । सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार रा...
आजको राशिफलः २०७९ साउन १३ गते शुक्रवार,२९ जुलाई २०२२
मेष राशिफल आराम गर्नको लागि घनिष्ठ मित्रहरूसँग केहि समय बिताउनुहोस्। तपाईंले मद्दत गर्नु पर्ने परिवारका सदस्यहरूको लागि यस समयको फाइदा लिनुहोस्। तपाईंको रोमान्टिक साथीले तपाईंमाथि चापलूसी गर्ने कुरामा सावधान रहनुहोस् - यो संसारमा मलाई एक्लो नछोड्नुहोस्। तपाईंको कडा परि...
कबड्डी ४ की नायिका मिरुना मगर र फिल्म प्राविधिक ठकुरी विरुद्ध अदालतमा मुद्दा दर्ता
१२ साउन,काठमाण्डौ । गत जेठ १५ गते कबड्डी ४ की नायिका मगरले बौद्द भिक्षु फुर्बा लामालाई “ब्याड टच” गरेको भन्दै सार्बजनिक रुपमा झापड हान्नुको साथै प्रहरीमा समेत बुझाएकी थिईन् । सोही बिषयलाई लिएर भिक्षु लामाले सार्बजनिक रुपमा कुटपिट गरेको भन्दै मुद्दा दर्ता गराएका छन् । ल...
सी जिनपिङसँग फोनमा वार्ता गर्दै बाइडेन
१२ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गर्दैछन्। अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् । यो कुराकानी ...















