८ साउन, एजेन्सी । सन्थालहरू भारतको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो आदिवासी समुदायहरू मध्ये एक हो । सोही समुदायकी द्रौपदी मुर्मु भारतले स्वतन्त्रताको ७५ वर्षपछि राष्ट्रपति बनेकी छन् । उनी भारतको पहिलो आदिवासी राष्ट्रपति भएकी छन् । संथाल जनजातिको जनसङ्ख्या भील र गोण्डपछि...
July 2022
आजको राशिफलः २०७९ साउन ७ गते शनिवार,२३ जुलाई २०२२
मेष राशिफल वाहन चलाउँदा र विशेष गरेर घुमाउरो बाटोमा होसियार हुनुहोस्। कसैको लापरवाहीले तपाईंलाई समस्यामा पार्न सक्छ। सामाजिक कार्यक्रमहरू प्रभावशाली र महत्त्वपूर्ण मान्छेसँग आफ्नो तालमेल सुधार गर्न सही मौका हुनेछन्। प्रेम यात्रा मीठो तर छोटो हुनेछ। आज आराम गर्नको लागि ...
बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन : जनार्दन शर्मा
५ साउन,काठमाण्डौ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने आरोप अस्वीकार गर्नुभएको छ । बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै उहाँले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको ...
स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र बलियो : प्रमुख आयुक्त
४ साउन,काठमाण्डौ । (रासस) प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको बताउनुभएको छ । आयोग र आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले आज आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्य...
बेल्जियमको जित, फ्रान्स रोकियो
३ साउन,काठमाण्डौ । महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल खाँदै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा र...
श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज उम्मेदवारी, पछि हटे प्रेमदासा
३ साउन,कोलम्बो । श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाइका लागि आफू पछि हटेको उनले बताएका छन् ।उनको पार्टीले गत साता राजीनामा दिएका गोट...
कांग्रेसको निर्णय : तालमेल गरेरै चुनावमा जाने, प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा दाबी
३ साउन,काठमाण्डौ । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्ध...
काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?
२ साउन,काठमाण्डौ । राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भन्नुभयो,“काठमाडौँमा थ्रुप्रिएका फोहरका कारण हिँडिसाध्य छै...
पत्रकार कुटपिट प्रकरण : मुद्दा कमजोर बनाउने चलखेल, विद्युत् प्रमुख सिंह फरार
२ साउन, चितवन । पत्रकार महासंघ चितवनसँग आबद्ध भएका संघसंस्थाले पत्रकार कुटपिट प्रकरणमा मुद्दा कमजोर बनाउने काम भएको बताए । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह हालसम्म पनि पक्राउ नपर्दा मुद्दा कमजोर बनाउने काम भएको पत्रकारसम्बद्ध संघसंस्...















