२ साउन,काठमाण्डौ । रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र ४३ नेपाली मध्य ११ जना आज (सोमबार) नेपाल फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई मोटो रकम दिएर रोजगारीका लागि उनीहरू साउदी अरब पुगेर अलपत्र परेका थिए । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभर...
July 2022
आजको राशिफलः २०७९ साउन २ गते सोमवार,१८ जुलाई २०२२
मेष राशिफल आफ्नो ऊर्जा प्राप्त गर्न पूर्ण आराम गर्नुहोस्। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। कसैले पनि तपाईंको प्रेम अलग गर्न सक्ने छैन। मालिकको राम्रो मुडले काममा सम्पूर्ण वातावरण कर्ममय बनाउन सक्छ। तपाईंक...
आजको राशिफलः २०७९ साउन १ गते आईतवार,१७ जुलाई २०२२
मेष राशिफल कार्डमा शारीरिक रोग निको हुने सम्भावना देखिन्छ। प्राचीन वस्तु र गहनामा लगानी गर्नाले लाभ र समृद्धि हुनेछ। तपाईंमध्ये कसैले गहना वा घरको उपकरण खरिद गर्ने सम्भावना छ। आज समय, काम, पैसा, साथीभाइ, परिवार, आफन्त; सबै एक पक्षमा र आफ्नो साथीसँग तपाईं अन्य पक्षमा, स...
वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र, गभर्नरलाई कारबाही गर्न माग
३२ असार,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एम...
पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा ११ किलो सुन नै गायब
३२ असार,काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रवेदनले सार्वजनिक गरेको छ । महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्ले...
आजको राशिफलः २०७९ असार ३२ गते शनिवार,१६ जुलाई २०२२
मेष राशिफल आफ्नो स्वास्थ्य सुधार गर्न पुनः सुरु गर्नको लागि सर्वश्रेष्ठ दिन। तपाईंले चाहनुभएको सबै ध्यान प्राप्त गर्नुहुने आज राम्रो दिन छ - तपाईंले धेरै कुराहरू लहरै पाउनुहुनेछ र तपाईंलाई के चाहिं लिनु हो भन्ने निर्णय लिन समस्या पर्नेछ। कसैको लागि नयाँ रोमान्स निश्चित...
भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण
३१ असार,काठमाण्डौ । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परि...
श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा
३० असार, एजेन्सी । श्रीलंकामा राजनीतिक अस्थिरता र अराजकताका बीच प्रधानमन्त्रीले संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् । प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यू लगाइएको छ । यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छ...
नेपाल ‘बलियो’ स्कटल्यान्डको सामना गर्दै !
२९ असार,काठमाण्डौ । विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित भइसकेको छ। नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्थ्यो तर त्यो पूरा हुन सकेन। पराजित भएसँगै नेपालले तालि...
नासाद्धारा साढे ४ अर्ब वर्षअघिको ब्रह्माण्डको तस्बिर सार्वजनिक
२९ असार,एजेन्सी । नासाको जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डको गाढा चहकिलो स्पष्ट इन्फ्रारेड तस्बिर सार्वजनिक गरिएको छ । ह्वाइट हाउसमा सोमबार आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नासाका अधिकारीहरुले जेम्स बेब टेलिस्कोपले खिचेको उक्त तस्बिर देखाए...














