१५ साउन,काठमाण्डौ ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । कहाँ केन्द्रबिन्दु भइ भूकम्प गएको र कति रेक्टरको भन्ने पुष्टि हुन सकेको छैन ।