नेकपा एमाले महाधिवेशनमा नौ करोड खर्च

१४ मंसिर, चितवन । नेकपा एमाले को दशौं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अनुमानभन्दा दुई करोड रुपैयाँ बढी खर्च भएको बताए ।महाधिवेशन निर्धारित समयभन्दा दुई दिन बढी लम्बिँदा खर्च बढेको तामाङले बताए। एमालेले ७ करोड ५० लाख...

एमाले महाधिवेशनः ओली पक्षबाट धाँधलीपछि भीम रावलले दिए कडा प्रतिक्रिया

१४ मंसिर,चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । मतदान बिहान १० बजेसम्ममा सम्पन्न हुने बताइएको छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्क...

ओमिक्रोनको विश्वव्यापी जोखिम बढेको डब्लूएचओको चेतावनी

१४ मंसिर, एजेन्सी । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेकोले जनाएको छ ।डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहर...

एमाले महाधिबेशनः भीम रावल लगायतलाई भोट नहाल्ने केपी ओली पक्षले बाड्यो ‘सुची’

१४ मंसिर,काठमाण्डौ । चितवनको सौराहामा जारी नेकपा एमालेको अधिबेशन अन्तर्गत नेतृत्व (अध्यक्ष) सहितका केहि पदहरुमा मतदान भैईरहेको छ । यो समचार तयार पार्दा सम्म करिब १ हजार प्रतिनिधिहरुले मतदान गरिसकेका छन् ।यसैबिच अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका प्रत्यासी उमेद्दबा...

आजको राशिफलः मंसिर १४ गते मंगलबार,३० नोभेन्बर २०२१

मेष राशिफल तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। तपाईंको जोडीले आनन्द दिने प्रयास गर्नाले आज आनन्द भरिएको दिन हुनेछ। तपाईंले उनीलाई पर्याप्त ध्यान दिनुभएन भने प्रेमी दुखी हुनेछन्। तपाईंले कुनै पनि नयाँ परियोजना लिनु अघि दुई पटक सोच्नुहोस्। दिनमा गरम तर्क गर...

एमाले महाधिबेशनःअध्यक्षका पदमा केपी ओली र भीम रावल बिच चुनाब हुने

१३ मंसिर,काठमाण्डौ । नेकपा (एमाले) को आगामी नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावल बिच अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् ।रावलले अध्यक्ष पदमा उमेद्दवारी दर्ता गराएपछि ओलीले पनि मन...

एमाले महाधिबेशनःभीम रावलले दिए अध्यक्षमा उमेद्दवारी

१३ मंसिर,काठमाण्डौ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ । अध्यक्षमा दाबेदारी गरेका भीम रावलले मनोनयन दर्ता गरेका छन् । रावलल...

एमाले महाधिवेशनमा स्थल गैडा आयो

१३ मंसिर,चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा जारी छ । आगामी नेतृत्व सर्वसम्मतबाट आउने कि चुनावबाट भन्नेमा अझै अन्यौलपूर्ण छ । आज आइतबार निर्वाचन हुने भनिएकोमा अझै पनि त्यसको टुंगो लागेको छैन । आइतबार दिनभरजसो एमाले अध्यक्ष केपी ओलीको प...

आजको राशिफलः मंसिर १३ गते सोमबार,२९ नोभेन्बर २०२१

मेष राशिफल आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। आज लगानी गर्नबाट बच्नुपर्छ। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। आज, तपाईंलाई आफ्नो प्रेमीले तपाईंलाई सधैं प्रेम गर्न...

नेपाललाई उच्च सतर्कता अपनाउन डब्लूएचओको सुझाव

१२ मंसिर,काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ भेरियन्ट अफ कन्सर्न ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण(पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्...