हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट

हङकङ : हङकङमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको । उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए ।उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै...

भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना बाहिरबाटै प्याक गरेर लगिने

१२ मंसिर,काठमाण्डौ । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् ।अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै ...

अष्ट्रेलियामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

१२ मंसिर,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य स्थित एनएसडब्लु हेल्थले आईतबार दक्षिणी अफ्रिकाबाट शनिवार सिड्नी आईएगेका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र...

ओलीको सूची अस्वीकार गरेर निर्वाचन माग गर्दै भीम रावल

१२ मंसिर,चितवन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय कमिटीको सूचीलाई अस्वीकार गर्ने भएका छन्। शनिबारको बन्दसत्रमा झिनो विरोधका आवाजका बीच सूची तयार गर्ने अधिकार पाएका ओलीले आजकै बन्दसत्रमा त्यो प...

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि न्युयोर्कमा जनवरी १५ सम्म संकटकाल घोषणा

१२ मंसिर,एजेन्सी । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेकोलगायत कारणले संकटकाल लगाउनुपर...

ओलीको दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउँछौं: नेपाल

११ मंसिर,काठमाण्डौ । ललितपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन् । नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक...

मुख्यमन्त्री राईले भने रचना रिमाललाई वान साइड लभ गर्छु

११ मंसिर,काठमाण्डौ । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अ...

आइसिसी टी–२० विश्वकप छनौटमा नेपाल शीर्ष स्थानमा

११ मंसिर, काठमाडौं । मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा सीत...

बंगलादेशमा ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी ।बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ। युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्रले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।...

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुदै

११ मंसिर, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अबको केहि समयमा बन्दसत्र सुरु हुने भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुदैछ ।एमाले प्रचार विभाग प्रमुख...