सौराहामा एमालेको बन्दसत्र,२ हजार क्षमताको बन्दसत्र हल बनाउदै

७ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ ।महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर...

‘द बेस्ट फिफा’ अवार्डको मनाेनयन सार्वजनिक

एजेन्सी, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यस वर्षको मनोनयन सार्वजनिक गरेको छ । फिफाले विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको हो ।पुरुषतर्फ यस वर्ष मनोनयनमा पर्ने खेलाडीहरुमा गत वर्षका विजेता रोबर्ट लेवान्डो...

यात्रुबसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु

एजेन्सी : बुल्गेरियामा यात्रु बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ६ बजेतिर घटना भएको हो । बसमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रि...

रुकुम जाने यात्रुलाई नेपालगञ्जमा ल्याण्ड गरेपछि

७ मंसिर, काठमाडौं । नेपाल एयरलायन्सको बिमान चालकको सन्की पाराले गर्दा रकुम जाने यात्रुहरुले सास्ती भोग्नु परेको छ । सोमबार रकुमको लागि काठमाण्डौ बाट उडेको नेपाल एयरलाईन्सको बिमान नेपालगंज बिमानस्थलमा अबतरण गरेपछि पाईलटको अहिले चौतर्फी बिरोध भईरहेको छ ।बिमान चालक पाइलट ...

चितवनबाटै चुनाबमा उठ्ने प्रचण्डको घोषणा

७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् ।चितवनमा आयोजित एक कार्यक्रममा उनले सो कुरा उद्घोष गरेका हुन् । उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँ...

हेलम्बु आगलागीमा तीन बालकको मृत्यु

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छ...

एनआरएनए बिबादः कुमार पन्त नेतृत्वको कमिटी नै विघटन

७ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले फेरि हस्तक्षेप गरेको छ। मन्त्रालयको हस्तक्षेपपछि एनआरएनए निर्वाचन अनिश्चित भएको छ। यसअघि एनआरएनएले निर्वाचन मंसिर २९ (डिसेम्बर १५) मा गर्ने तालिका सार्वजनिक गरिएको थियो।...

देउवा दम्पत्ति डडेलधुराबाट महाधिवेशन प्रतिनिधमा सर्बसम्मत चयन

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन्। सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि भएका हुन्। कांग्रेस नेता तथा देउवा पत्नी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम...

आजको राशिफलः मंसिर ७ गते मंगलबार,२३ नोभेन्बर २०२१

मेष राशिफल आफ्नो अप्रत्याशित प्रकृतिले तपाईंको वैवाहिक सम्बन्ध बिगार्न सक्छ। यसबाट जोगिने निश्चित गर्नुहोस् अन्यथा तपाईंले पछि पछुताउनु पर्न सक्छ । बच्चाहरुले यो दिन धेरै कठिन दिन बनाउन सक्छन्। तिनीहरूको चासो राख्न स्नेहको हतियार प्रयोग गर्नुहोस् र कुनै पनि अनावश्यक तन...

टेश्ला एपमा समस्या आएपछि मस्कले मागे माफी

एजेन्सी : आधुनिक प्रविधियुक्त चर्चित विद्युतीय कार टेस्लाका चालकहरूले कार निर्माता कम्पनीको एपमा आएको समस्याका कारण आफूहरू कार बाहिरै पर्नुपरेको बताएका छन् । टेस्ला कारका दर्जनौँ मालिकहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा मोबाइल एपले आफूहरूलाई कारभित्र पस्न नदिएक...