काठमाडौं– गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको खुलेको छ। अमात्यको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेर १९ करोड रुपैयाँ ऋण निकालिएको हो ।नक्कली लालपूर्जाको आधारमा ऋण दिएको आरोपमा कुमारी बैंकको बारा शाखाका २ क...
November 2021
आज छठ पर्वः सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै
२४ कार्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित तराईको मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ ।छठका व्रतालुले कात्तिक शुक्ल च...
बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’
२३ कार्तिक, काठमाडौं । हाँस्यकलाकार जीतु नेपालद्वारा सञ्चालित ‘मुन्द्रेको कमेडी क्लब’ सोमबार देखि बन्द भएको छ । कार्यक्रम सञ्चालक जितु नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै शो बन्द भएको घोषणा गरेका हुन् । प्रत्येक साँझ सोमबार ८।५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएक...
प्रधानसेनापति शर्मा भारत भ्रमणका लागि प्रस्थान
२३ कार्तिक, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर...
सोलुखुम्बुमा हराएका ३ फ्रान्सेली नागरिकको शव फेला
सोलुखुम्बु :सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका ३ जना फ्रान्सेली नागरिकको शव फेला परेको छ । नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेको सोलुखुम्बुका...
भोलिदेखि विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु हुदै
एजेन्सी : विश्वकप टी–ट्वान्टीअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा नामिबियाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।भारतको जितमा रोहित शर्माले ५६ रन जोड्दा लोके...
छठ पर्व विधिवत रुपमा शुरु
२२ कार्तिक, काठमाडौं । आजबाट विधिवतरुपमा छठ पर्व शुरु भएको छ नेपालको मिथिलाञ्चल क्षेत्र तराई मधेशमा मनाइने छठ पर्वको आज पहिला् दिन हो। कार्तिक शुक्ल चतुदर्शीको दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन...
अमेरिकाले २० महिनापछि सीमा खुला गर्दै
न्युयोर्क, अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ। पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो।कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो। त्यसअघि सोही वर्षको ...
आज कार्तिक २२ गते सोमबार,८ नोभेन्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल धूम्रपान गर्न छोड्नुहोस्, यसले तपाईंलाई स्वास्थ्य रहन मद्दत गर्न सक्छ। आजैको दिनको लागि मात्रै बाँच्ने र मनोरञ्जनमा धेरै समय र पैसा खर्च गर्ने आफ्नो बानीमा नियन्त्रण गर्नुहोस्। तपाईंले प्रेम गर्नेहरूलाई उपहार दिने र उनीहरूबाट प्राप्त गर्ने शुभ दिन। रोमान्स आ...















