एजेन्सी : जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय ...
November 2021
इङ्ल्याण्ड विश्वकप छनोटको नजिक
२७ कार्तिक, काठमाडौं । अल्बानियालाई ५-० गोल अन्तरले हराउँदै इङ्ल्याण्ड विश्वकप छनोटको नजिक पुगेको छ ।विश्वकपको युरोपेली छनोट अन्तर्गत गए राति भएको खेलमा ह्यारी केनको ह्याट्रिकको सहयोगमा इङ्ल्याण्डले जितेको हो । खेलको पहिलो हाफमै इङ्ल्याण्डले खेलमा पाँच गोलको अग्रता लिए...
केपी ओली आफै ठेगान लागिसके:माधव नेपाल
२६ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सकेको प्रतिकृया दिएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले सो कुरा बताएका हुन् ।उनले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुना...
आज कार्तिक २६ गते शुक्रबार,१२ नोभेन्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल जीवन रमाइलो पार्न आफ्नो आकांक्षाहरूको जाँच गर्नुहोस्। योगको मदत लिनुहोस् - जसले तपाईंलाई आफ्नो स्वभाव सुधार गर्न शारीरिक, मानसिक र आध्यात्मिक तवरमा स्वस्थ भएर बाँच्ने कला सिकाउँछ। तपाईंको निवेश र भविष्यको लक्ष्यबारे गोप्य हुनुहोस्। आफ्ना बच्चाको एउटा पुरस्का...
निःशुल्क इन्टरनेट सेवा सहयोग
२५ कार्तिक, काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्त...
न्युजिल्याण्ड टी-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश
न्युजिल्याण्ड । न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक टी-ट्वान्टी विश्वकपको फाइनलको यात्रा तय गरेको छ । आइसीसी टी-ट्वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । शेख जायद स...
इन्धनमा मूल्यबृद्दी, ग्यास सिलिण्डरको मूल्य १५७५ पुग्यो
२५ कार्तिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डर ...
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न
२५ कार्तिक, काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान...
चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको तयारी
रमल्लाह । चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)ले चीन–भारत सीमामा सैन्य सञ्चालनको पूर्ण तयारी गरेको छ। आगामी जाडो मौसममा सैन्य सञ्चालनको लागि पिएलएले सीमामा पूर्ण तयारी गरेको हो।उच्च स्थानमा रहेको सीमामा सैन्य सञ्चालनका लागि सुविधायुक्त उपकरण र अन्य आवश्यक वस्तुसह...
बंगलादेशका पूर्वप्रधानन्यायाधीश ११ वर्ष जेल सजाय
२४ कार्तिक, काठमाडौं । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको छ । ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघात सम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा...
















