२९ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन आह्वान गर्नुभएको छ . उहाँले आज प्रेस विज्ञप्ति जारी गरी बारलाई वार्तामा आउन आह्वान गर्नुभएको हो । “पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँ...
November 2021
आज हरिबोधिनी एकादशी (तुलसीको बिबाह)
२९ कार्तिक, काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादश...
आज कार्तिक २९ गते सोमबार,१५ नोभेम्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल स्वास्थ्य अरूसित आनन्द बाँडेर फुल्छ। कार्यालयको काममा धेरै संलग्न भएकोले आफ्नो जोडी/पत्नीसँगको सम्बन्ध तनाउपूर्ण हुनेछ। तपाईंले प्रेमको पीडा अनुभव गर्न सक्नुहुन्छ। तपाईंका वरिपरि मानिसहरूलाई धेरै प्रभाव पार्ने परियोजनाहरू कार्यान्वयन गर्न तपाईं शक्तिशाली स्थ...
भूपेन्द्र हत्या प्रकरण : थप एकजना पक्राउ
२८ कार्तिक, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।गएको मंगलबार राति २३ वर...
मुस्ताङमा हिमपहिरो, ९ जना घाइते
२८ कार्तिक, काठमाडौं । आईतबार मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलो...
नयाँ दिल्लीमा बढ्यो बायु प्रदुषण
२८ कार्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा प्रदुषण बढेपछि केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले चेतावनी जारी गरेको छ। बोर्डले नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर खराब हुने बताएको छ। हावाको गुणस्तर खराब भएपछि गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई कम्तिमा आउद...
मृगौला पिडित श्याम रानाको जीवन रक्षाका लागि अपिल
२८ कार्तिक । स्याङजा जिल्ला गल्याङ वडा नम्बर ७ स्थायी घर भई हाल पोखरा बस्दै आएका ३८ बर्षीय श्याम राना यतिबेला दुबै मृगौलाले काम गर्न छोडेकाले उपचार गराईरहेका छन् । हाल उनी गण्डकी मेडिकल कलेजमा डायलासिस गराईरहेका छन् ।पारिवारिक आर्थिक स्थिति कमजोर रानाको जीवन रक्षाका ला...
आज कार्तिक २८ गते आईतबार,१४ नोभेन्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आर्थिक स्थिति र वित्तीय समस्या भने तनाउको कारण बन्नेछन्। परिवारका सदस्यहरूसँग शान्तिपूर्ण र शान्त दिनको आनन्द लिनुहोस् - मान्छे समस्याहरू लिएर तपाईंसँग आए भने - तिनीहरूलाई बेवास्ता गर्नुहोस् र यसले तपाईंको मन खिन्न पार्न नदिनुहोस्। आज तपाईंको प्रियलाई तपाईंक...
दुई क्वीन्टल चरेश बरामद
२७ कार्तिक, चितवन, चितवनमा प्रहरीले दुई क्वीन्टल अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।चेयनपरासको बट्टामा प्याकेजिङ गरेर रा...
आज १३ जिल्लामा नेपाली कांग्रेस वडा अधिवेशन हुदै
२७ कार्तिक, काठमाडौं। क्रियाशील सदस्यता वितरण विवाद हल हुन नसकेपछि नेपाली कांग्रेसले बाँकी १३ जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।गूटगत विवादमा फसेको कांग्रेसले पटक पटक सार्दा पनि १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नै गर्न नसकेपछि शनिबार १३ जिल्लामा अधिवेशनमार्फत् क्षेत्...















