बारले घोषणा गर्‍यो थप आन्दोलन

१ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले आगामी शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।बारले आगामी दिनमा पनि सर्वोच्च अदालत अगाडि जारी ...

पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई

१ मंसिर, काठमाडौं । राहदानी विभागले आजदेखि विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट जारी गर्दैछ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात हुनेछ । ई-पासपोर्ट को परीक्षण वितरणमा पहिलो पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गर्ने बताइएको छ । सन् २०२२ देखि ...

आजबाट विद्युतीय राहदानी ई–पासपोर्ट जारी हुदै

१ मंसिर, काठमाडौं । राहदानी विभागले आजदेखि विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट जारी गर्दैछ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात हुनेछ । ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिले...

मुगुमा के गर्दैछन् बिदेशी राजदुतहरु

१ मंसिर, काठमाडौं । नेपालका लागि अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरु कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् ।अमेरिकी राजदूत ...

आज मंसिर १ गते बुधबार,१७ नोभेन्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल विगतका उद्यमबाट प्राप्त सफलताले तपाईंको भरोसा बढाउनेछ। आत्मीय स्नेहले तपाईंलाई प्रोत्साहित गर्नेछ। तर तपाईंले तुच्छ कुरामा आफ्नो स्वभाव गुमाउनु हुँदैन किनकि यसले मात्रै तपाईंको चासोमा हानी हुनेछ। तपाईं एक पटक आफ्नो जीवनको प्रेम भेटेपछि, अरू केही आवश्यक पर्ने...

बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक मृत्यु

३० कार्तिक,एजेन्सी । स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक मृत्यु भएको छ । बिहारको लखीसरायमा भएको सडक दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।उनीहरु एक दाहसंस्कार कार्यक्रममा सहभागी भएर सुमो गाडीमा जामुइ फर्किरहेका बेला स...

अष्ट्रेलियाका ७ शहरहरूमा टी-ट्वान्टी विश्वकप-२०२२ हुने

३० कार्तिक, काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अष्ट्रेलिया हुने विश्वकप ७ शहरमा आयोजना हुने जनाएको छ । विश्वकपका खेलहरु अष्ट्रेलियाको एडिलेड, ब्रिसबेन, जिलोङ, होबार्ट, मेलबर्...

आज कार्तिक ३० गते मंगलबार,१६ नोभेन्बर २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल भौतिक लाभ र विशेष गरेर मानसिक सुदृढताको लागि मनन र योग सुरु गर्नुहोस्। आज तपाईंले सजिलै धन बढाउन सक्नुहुन्छ - उल्लेखनीय ऋण सङ्कलन गर्नुहुन्छ - वा नयाँ परियोजनाहरूमा काम गर्नको लागि धनको अनुरोध गर्न सक्नुहुन्छ। पारिवारिक जिम्मेवारीहरू बढ्नेछन् - जसले तपाईंको ...

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : फोरम

२९ कार्तिक, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउनुपर्ने बताएको छ । सोमबार फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै न्यायालयलाई जोगाउनका लागि प्रधान न्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने माग राखेक...

मलिका ‘सत्यम्’बाट बाहिरिईन्

२९ कार्तिक, काठमाडौं । नब कलाकार मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छिन् । उनको स्थानमा कलाकार उपासना ठकुरीले अभिनय गर्ने भएकी छन् । पढाई र सुटिंगको समयतालिका नमिल्ने भएपछि महतले चलचित्र छाडेको बताईएको छ । निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनाला...