मेष राशिफल अत्यधिक प्रभावशाली मान्छेको सहायताले तपाईंको नैतिकतामा ठूलो बढावा दिन्छ। बच्चाको अध्ययनलाई लिएर चिन्ता गर्न आवश्यक छैन। अहिलेको क्षणमा तपाईंले केही समस्याको सामना गर्नुपर्छ तर यी क्षणिक हुन र केही समयमा मरिहाल्ने छन्। तपाईंको प्रेम बहुमूल्य कुराहरू जस्तै ताज...
August 2021
नेपालमा थप १३८८ कोरोना संक्रमित थपिए,२४ जनाको मृत्यु
१३ भाद्र, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् देशभर गरिएको ७ हजार २ सय ५९ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टीजेन परिक्षणका क्रममा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोर...
अमेरिकामा १५० वर्ष यताकै भयानक आँधीको चेतावनी, आपतकालीन घोषणा
एजेन्सी : अमेरिकाको दक्षिणी राज्य लुइजियानामा केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी नजिकिँदै जाँदा त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका छन् । आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबा...
सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाब
१३ भाद्र, काठमाडौं । सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको बहाब बढेको छ । केही दिन देखि निरन्तर परेको वर्षाका कारण सप्तकोशी नदीको बहाब उच्च विन्दुमा पुगेको हो । सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ। यति बहाब पुग्दा समेत कोशी व्यारेजको पुरै ...
राजनीतिबाट विदा लिन चाहन्छुः प्रचण्ड
१२ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब आफूले राजनीतिबाट छिट्टै विदा लिन मन लागेको बताएका छन् । वाईसिएल नेपालको राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले अब राजनीतिमा नेतृत्वमा लामो समय बस्नु भन्दा पनि विश्राम लिएर संस्मरण लेख्न मन लागे...
नेपालमा थप १८५७ संक्रमित थपिए, २७ को मृत्यु
१२ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार १ सय ७६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ । त्यसै गरी आज २ हजार २ ...
अफगानिस्तानबाट फर्काइयो ७७० जना नेपाली
११ भाद्र, काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीमध्ये विभिन्न देशका कुटनीतिक नियोगहरूको सहयोगमा ७७० जनालाई स्वदेश फर्काइएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । अफगानिस्तानमा अवैध रूपमा गएका ३५० नेपाली रहेको अनुमान गरिएको छ । मन्त्रालयले अफगानिस्तानबाट थप ११ जना नेप...
नेपालमा थप २०६५ कोरोना संक्रमित थपिए, २५ को मृत्यु
११ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । १३ हजार १ सय १७ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ५ सय ९२ पुगेको छ । यसै गरी आज ...
महाकालीमा बेपत्ता धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय
१० भाद्र, काठमाडौं । सरकारले तुइनबाट खसेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज...
काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम, अमेरिका र ब्रिटेनले दिए चेतावनी
एजेन्सी । अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन्। विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ।दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बा...













