६ भाद्र, न्यूयोर्क, अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेको छ । काबुल विमानस्थलमा बढ्दो भीड र अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहले गर्न सक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित स्थान...
August 2021
नेपालमा १९२० जना कोरोना संक्रमित थपिए,२४ जनाको मृत्यु
६ भाद्र, काठमाडौं । आज देशभर १ हजार ९ सय २० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या पीसीआर तर्फ ७ लाख ४...
मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु
६ भाद्र, मेक्सिको, पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ । आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ ।आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको छ । भीषण आँधीका कारण रुखहरु जरैदेख...
आज भाद्र ६ गते आईतबार,जनै पुर्णिमा,२२ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल खानाको आफ्नो स्वाद नुनको बलले हुन्छ - केही दुख जरूरी हुन्छ अनि मात्र तपाईंले आनन्दको मूल्य महसुस गर्नुहुनेछ। परिवारका सदस्यहरूले धेरै मांग गर्नेछन्। प्रेमको चस्काले तपाईंलाई आज सुत्न दिंदैन। तपाईं र आफ्नो साथीबीच आज फरक सोच हुनाले तर्क हुन सक्छ। Lucky Numbe...
नेपालमा कर छल्दै कोकाकोला
५ भाद्र, काठमाडौं । कोकाकोला उत्पादक कम्पनी ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेको विषयमा कर लाग्ने निष्कर्ष महालेखा कार्यालयको छ । ‘ठूला करदाता कार्यालयअन्तर्गतको एक बहुराष्ट्रिय कम्पनीको कुल सेयर संख्या १९ लाख ४८ हजारमध्ये १४ लाख ८४ हज...
नेपालमा २०७५ कोरोना संक्रमित थपिए,३० जनाको मृत्यु
५ भाद्र, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमा सो जानकारी गराएको हो । आज संक्रमित भन्दा निको हुनेको संख्या धेरै छ । पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना जना कोरोना ...
नेपालमा होटलमा महिलाहरुको भिडियो खिच्ने ४ युट्युबर पक्राउ
४ भाद्र, काठमाडौं । झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीका ...
अफगानिस्तानबाट नेपाली फर्कनेक्रम जारी, आज १६५ जनाको आईपुगे
४ भाद्र, काठमाडौं । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ । आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन...
आज भाद्र ४ गते शुक्रबार,२० अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। आफ्नो खर्चमा अप्रत्याशित वृद्धिले तपाईंको मनमा शान्ति हुनेछैन। आफन्तहरूको घरमा भेटघाटको लागि छोटो यात्रा गर्नाले आफ्नो दैनिक व्यस्त ताल...
गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह
लण्डन : गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानम...














