तालिवानको कडा कदम,भारतसँगको व्यापार बन्द

३ भाद्र । अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि तालिबान समुहले कडा निर्णय गरेको छ । उनिहरुले भारतसँगको व्यापार बन्द गरेको घोषणा गरेको छ । भारतसँग हुने व्यापार बन्द गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।भारतले अफ्गानिस्तानमा तालिवान विरोधी सरकारका पालामा अर्बौ डलर लग...

नेपालमा थप ३ हजार ७५ संक्रमित, ३३ जनाको मृत्यु

३ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार प्रेस ब्रिफिङमा १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टी गरेको हो । पछिल्लो २४ घण्टामा ११ हज...

न्यु साउथ वेल्समा नयाँ रेकर्ड २४ घण्टामा ६८४ जना कोरोना संक्रमित पुष्टी

३ भाद्र, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा ६ सय ८४ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएसंगै नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा १ लाख १९ हजार ३ सय १०जनाको कोरोना परिक्षण...

राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

२ भाद्र, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो । र...

माधब कुमार नेपाल अध्यक्ष रहने गरी ‘ एमाले समाजवादी’ आयोगमा दर्ता

२ भाद्र, काठमाडौं । माधबकुमार नेपालको अध्यक्षता रहने गरी बुधबार निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता भएको छ । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी)...

१२ औं इन्डियन आइडल बने नेपाली मुलका पवनदीप

१ भाद्र, काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ को उपाधि नेपाली मुलका पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । उनी उत्तरखण्ड भारतको चम्पावत जिल्लाका बासिन्दा हुन् । ...

अफगान सेनाले आफ्नो देशका लागि लड्नुपर्थ्यो–राष्ट्रपति बाइडेन

वासिङ्टन :अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्याे, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ ।उनले भने, “जे होस्, गत साताका विका...

अफगानिस्तानबाट ११८ नेपालीलाई स्वदेश ल्याइयो

१ भाद्र, काठमाडौं । अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ ।अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जना...

आज भाद्र १ गते मंगलबार,१७ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल कसैले तपाईंको मुड बिगार्न सक्छ तर यी झिझोहरू तपाईंमा पर्ने अनुमति नदिनुहोस्। यी अनावश्यक चिन्ता र पीरहरूले तपाईंको शरीरमा प्रभाव पार्न सक्छन् र छालाको समस्या हुन सक्छ। तपाईंको समस्या गम्भीर हुनेछ - तर तपाईंका वरिपरिका मानिसहरूले कष्ट महसुस गर्न सक्दैनन् - कि...

काबुलमा रहेका नेपालीको विषयले क्यानडाका प्रधानमन्त्रीको आलोचना

३२ साउन, काठमाडौं । अफगानिस्तानको काबुल तालिवानले नियन्त्रणमा लिएपछि बिभिन्न देशहरुले आफ्ना नागरिकहरु स्वदेश फर्काउन थालेका छन् । प्रायःकुटनितिज्ञ नियोगहरुले सेवा बन्द गरेका छन्। काबुलमा हजारौ नेपालीहरु रहेकाले तत्तकाल उद्दार गर्न अपिल समेत गरिएको छ ।यसैबिच काबुल स्थित...