नेपालमा थप २६२४ कोरोना संक्रमित थपिए,२० को मृत्यु

३० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।आज १ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अह...

देशभर अझै एक साता मनसुन सकृय हुने

३० साउन,तुलसीराम भण्डारी । देशभर अझै एक साता मनसुन सक्रिय हुने भएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशक...

प्रधानमन्त्री देउवाद्वारा पारस खड्कालाई धन्यवाद तथा शुभकामना

३० साउन,तुलसीराम भण्डारी । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद तथा शुभकामना ब्यक्त गरेका छन् । आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न खड्का उनको निवास बालुवाटार गएका थि...

न्यु साउथ वेल्समा ४६७ जना संक्रमित थपिए,थप ४ को मृत्यु

३० साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६७ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएसंगै नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा १ लाख २९ हजार ३ सय ५२ जनाको कोरोना परिक्षणम...

आज साउन ३० गते शनिबार,१४ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो बच्चाको कार्यले तपाईंले धेरै खुशी दिन सक्छ। तपाईं आज केही मनाउने मुडमा हुनुहुन्छ र परिवारका सदस्य र साथीहरूका लागि पैसा खर्च गर्नु हुनेछ। प्रेम सधैं आत्मीय हुन्छ, र तपाईंले यसलाई आज अनुभव गर्नु हुनेछ। आज आफ्नो जोडीले तपाईंलाई साँच्चै विशेष केही किनिदिन...

दक्षिण कोरियामा कोरोनाको चौथो लहर,सङ्क्रमित बढ्दै

सोल : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ । कोरोना भाइरसको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइए...

टर्कीमा बाढीमा परी २७ को मृत्यु

२९ साउन, इस्तानबुल । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्था...

नेपालमा थप ३९१५ कोरोना संक्रमित थपिए,२७ को मृत्यु

२९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनाम...

न्यु साउथ वेल्समा कोरोना संक्रमित बढ्दै,२४ घण्टामा ३९१ थपिए

२९ साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएसंगै नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा १ लाख २७ हजार ९ सय ८८ जनाको कोरोना परिक्षणम...

आज साउन २९ गते शुक्रबार,१३ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। आफ्नो परिवारलाई उचित समय दिनुहोस्। तिनीहरूलाई तपाईंले ध्यान दिनुहुन्छ भन्ने महसुस गराउनुहोस्। तिनीहरूसँग आफ्नो गुणस्तरको समय बिताउनुहोस्। गुनासो गर्ने कुनै पनि मौका...