२८ साउन, काठमाडौं । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो...
August 2021
बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु
२८ साउन,बेलायत । कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्नथालेको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ...
एनआरएनए पोर्चुगलको अध्यक्षमा रबिन अधिकारी विजयी
२८ साउन, लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुगलको अध्यक्षमा रविन अधिकारी बिजयी बनेका छन् । प्रतिस्पर्धी सोमफुरी शेर्पालाई पछि पार्दै अध्यक्षमा अधिकारी विजयी भएका हुन् । अधिकारीले कुल ७९४ मत ल्याउँदा शेर्पाले १५० मत प्राप्त गरेका छन । यता आइसीसी ...
नेपालमा थप ३२६० कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु
२८ साउन, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टीभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८...
आज साउन २८ गते बिहिबार,१२ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल दिन व्यस्त भए तापनि स्वास्थ्य ठीक रहनेछ। उचित प्रयोग गरेमा तपाईंको रचनात्मक प्रतिभा अत्यधिक आकर्षक साबित हुनेछ। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। साँझको लागि विशेष केहि योजना बनाउनुहोस् र यसलाई ...
चुनौती स्वीकार गर्दै आएको छु, निराश बनाउँदिनः घिसिङ
२७ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा ...
नेपालमा थप ३४८१ कोरोना संक्रमित पुष्टी, ३० जनाको मृत्यु
२७ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५६ जनामा परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २ सय ९६ जना र एन्टिजेन ...
बिद्युत प्राधिकरणमा कुलमान नियुक्ती
२७ साउन, काठमाडौं । दोस्रो पटक पुनःकुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् । मन्त्रीपरिषद्ले उनलाई सोमबार नियुक्त गरेको थियो । घिसिङले आजै नियुक्ति पत्र बुझेपछि कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् । उनी यस अघि चार वर्षे क...
आज साउन २७ गते बुधबार,११ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल घरको तनाउले तपाईं क्रोधित बनाउन सक्छ। तिनीहरूलाई दबाउनाले मात्र शारीरिक समस्या बढाउँछ। शारीरिक गतिविधिले यसलाई हटाउनुहोस्। रिसाले अवस्था छोड्नु राम्रो हुनेछ। तपाईंका छोराछोरीहरूले तपाईंलाई खुसी राख्न सकेसम्म गर्नेछन्। प्रेममा कमी आउनुबाट बच्नको लागि हँसिलो र...
मेस्सी पीएसजीमा आवद्ध !
२६ साउन, काठमाडौं । बार्सिलोना फुटबल क्लबका पूर्वकप्तान एवं अर्जेन्टिनी फुटबलर लिओनल मेसी फ्रेन्च फुटबल क्लब पीएसजीमा आवद्ध हुने खेलकुदसम्बन्धी चर्चित टेलिभिजन च्यानल ईएसपीएन एफसीले दाबी गरेको छ । पीएसजीमा आवद्ध हुनुअघि सोमबार पेरिसमा उनको स्वास्थ्य परीक्षण गरिने इएसपि...














