२४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएक...
August 2021
बार्सिलोनाबाट विदाइ भए मेस्सी
२४ साउन, काठमाडौं । बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले आज बार्सिलोनामा पत्रकार सम्मेलन गरे । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विद...
लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरुको आमरण अनशन
एजेन्सी : आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका छन्।ब्रिटिश प्रधानमन्त्रीको कार्यालयनजिकै उनीहरू अनशन बसिरहेका छन्। बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्...
अमेरिका बाट नेपाल गएर भ्वाईस अफ् नेपालको बिजेता बने किरण गजमेर
२४ साउन, काठमाडौं । नेपालको चर्चित सांगीतीक रियालीटी सो द भ्वाईस अफ् नेपाल सिजन ३ को उपाधी किरण गजमेरले जीतेका छन् । नेपालमा भुटानी शरणार्थीका रुपमा रहेका किरण अमेरीकामा पुनर्स्थापित भएका थिए ।उनी भ्वाईस अफ् नेपालका लागि अमेरीका बाट नेपाल आएका थिए । गएराति सम्पन्न फाईन...
आज साउन २४ गते आईतबार,८ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल अत्यधिक प्रभावशाली मान्छेको सहायताले तपाईंको नैतिकतामा ठूलो बढावा दिन्छ। अचल सम्पत्तिमा लगानी गरे राम्रो हुनेछ। पत्नीले तपाईंको जीवन परिवर्तन गर्न मद्दत गर्नेछिन्। आफैलाई जीवन्त बनाउनुहोस् र आफ्नै प्रयास र कर्मले आफ्नो जीवन स्याहार्नुहोस्। सहारा खोज्ने र अरू...
रुसले बोलाएको बैठकमा परेन भारत
एजेन्सी : रुसले तालिवानको बढ्दो आक्रमणपछि अफगानिस्तानको बिग्रदो अवस्था बारे छलफल गर्न महत्वपूर्ण बैठक बोलाएको छ । बैठकका लागि रुसले अमेरिका, चीन र पाकिस्तानलाई आमन्त्रित गरेको छ । तर, भारतलाई भने बोलाइएको छैन । अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्...
अफगानिस्तान छाडेर स्वदेश फर्कन नागरिकलाई अमेरिकाको आग्रह
२३ साउन, एजेन्सी । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको छ । तालिबानले हिंसात्मक घटनामा वृद्धि गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरको हो । काबुलस्थित अमेरिकी दूताबासले एक वक्तव्य जारी गरी सुरक्षा अवस्था,...
एसईईको नतिजा प्रकाशित
२३ साउन, काठमाडौं । यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो ।विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर नतिजा प्रकशन गर्ने राष्...
मलेसियामा अबैधानिक बसेका नेपाली सहज स्वदेश फर्कन पाउने
२३ साउन, मलेसिया। मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकहरुले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् । यसघि मलेसियाको अध्यागमन बिभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोइन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाइएके छ । योसँगै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपाल...
न्यु साउथ वेल्समा कोरोनाको नयाँ रेकर्ड,२४ घण्टामा ३२१ संक्रमित,५ को मृत्यु
२३ साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । सन् २०२१ को पहिलो लकडाउन २५ जुन बाट भए पछि प्रत्येक २४ घण्टामा सार्बजनिक कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा मात्रै न्यु सा...
















