बालाजु औद्योगिक क्षेत्रमा नेबिको बिस्कुट कारखानामा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्र स्थित नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान भीषण आगलागी भएको छ । बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।बालाजु प्रहरीका अनुसार ८ दमकल तथा कम्तीमा २० वटा पानी ट्यांकर प्रयोग गरि आगो नियन्त्रणमा लिने प्रयास भइर...

आज साउन २३ गते शनिबार,७ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल हँसिलो हुनुहोस् किनकि यो तपाईंका सबै समस्याहरूको लागि उत्तमा विष मार्ने औषघि हो। बाँकी रहेको घरेलू कामले तपाईंको केही समय लिनेछ। आफ्नो प्रियको। आज आफ्नो जोडीसँग तपाईंले केहि बाँट्न बिर्सिनुभएको कारण तपाईंसँग उनी झगडा गर्न सक्छन्।Lucky Number :- 5 Lucky Colo...

चीनले विश्वलाई दुई अर्ब डोज कोरोना खोप दिने

२२ साउन, बेइजिङ्ग, चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । चीनका राष्ट्रपति सि जिनपि...

अनसन बस्दै डा. केसी,स्वास्थ्य राज्यमन्त्रीको पदमुक्त गर्न माग

२२ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न सरकारसँग माग गरेका छन् । उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनसन बस्ने घोषणा गरेका हुन् । नि...

बेलायतमा फेरि बढे कोरोना सङ्क्रमित, अमेरिकामा कडाई

२२ साउन, लन्डन । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेल...

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता

२२ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता प्रवेश केसीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय उत्पे्रषणको आदेशद्वारा बदर गर्न माग गर्दै शुक्रबार सर्वोच्चम...

न्यु साउथ वेल्समा कोरोनाको नयाँ रेकर्ड

२२ साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । सन् २०२१ को पहिलो लकडाउन २५ जुन बाट भए पछि प्रत्येक २४ घण्टामा सार्बजनिक कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा मात्रै न्यु सा...

आज साउन २२ गते शुक्रबार,६ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्वास्थ्य सम्बन्धित समस्याले असुविधा पार्न सक्छ। तपाईंलाई आफ्नो भावनाहरू नियन्त्रण गर्न समस्या हुनेछ - तर तपाईंका वरिपरिका मानिसहरूलाई दोष नलगाउनुहोस् नत्र तपाईंलाई सबैले एक्लै पार्नेछन्। कसैको नयाँ रोमान्सले तपाईंको आत्माको उत्थापन गर्दछ र तपाईंलाई खुसीको म...

नेपालमा थप ३९३८ कोरोना संक्रमित थपिए,३७ जनाको मृत्यु

२१ साउन, काठमाडौं । नेपालमा फेरी कोरोना संक्रमित बढ्न थालेका छन् । बितेको २४ घण्टामा ३ हजार ९ सय ३८ कोरोना संक्रमित थपिएका छन् । १८ हजार ४ सय ८ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमितक...

अष्ट्रेलियामा कोरोना संक्रमित बढ्न थाले

२१ साउन,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका अधिकांस सबर्अबहरु गत जुन २५ गते देखि लकडाउनमा छन् । पछिल्लो २४ घण्टामा मात्रै २६२ स्थानीय र ६ जना ओभरसिज बाट आएकाहरु सहित कुल २ सय ६८ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यस्तै बिहिबार बाटै न्यु क्यासल,पोर्ट...