२१ साउन, काठमाडौं । एमसीसी विरुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा देखिएका छन् । सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा टेवल नगर्ने सं...
August 2021
गुल्मीमा जीप दुर्घटनामा परी ५ जना घाइते
२० साउन, तुलसीराम भण्डारी । गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा ...
विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी
२० साउन, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मे...
नेपालमा २४ घण्टामा ४०१७ कोरोना सङक्रमित थपिए
२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बृद्धि हुन थालेको छ । आज एकै दिन ४ हजार १०७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १६२९८ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म...
आज साउन २० गते बुधबार,४ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल बच्चाहरुले तपाईंको साँझ रमाइलो पार्नेछन्। नीरस र व्यस्त दिनलाई बिदा गर्न एउटा राम्रो खाने योजना गर्नुहोस्। उनीहरूको भेलाले तपाईंको शरीरलाई पुन ऊर्जा दिनेछ। तपाईंको कार्डमा धार्मिक स्थल वा आफन्तको घरमा भ्रमण गर्ने सम्भावना देखिन्छ। स्थापित र भविष्यको रुझानमा ...
कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूसाललाई मंगलबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले घिसिङलाई नियुक्त गर्न न...
विजय शाहीलाई गिरफ्तारको माग गर्दै वेभसाईट ह्याक
१९ साउन, काठमाडौं । पछिल्लो समय मेमोरी किङ भन्दै आएका विजय शाहीलाई गिरफ्तारको माग गर्दै एक वेभसाईट ह्याक गरिएको छ । शाहीलाई मेमोरी पावर रहेको भनेर सर्टिफिकेट दिने प्राईभेट कम्पनी च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरिएको हो । वर्ल्ड रेकर्डको तथ्यांक रा...
आज साउन १९ गते मंगलबार,३ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आफ्नो विचार व्यक्त गर्न नहिचकिचाउनुहोस्। विश्वासको कमी हुन नदिनुहोस् किनकि यसले मात्रै तपाईंको समस्या जटिल हुनेछ र आफ्नो प्रगतिमा बाधा आउन सक्छ। आफैमा विश्वास गरेर पुनः आफ्नो मुस्कान पुन प्राप्त गर्ने र समस्या सल्टाउने प्रयास गर्नुहोस्। परिवारका केही महिला स...
आज साउन १८ गते सोमबार,२ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल स्वास्थ्यको दृश्यबाट धेरै राम्रो दिन। तपाईंको हँसिलो मनले तपाईंको इच्छित बल दिन्छ र तपाईंलाई विश्वस्त राख्नेछ। तपाईंको आकर्षण र व्यक्तित्वले केही नयाँ मित्र बनाउन मद्दत गर्नेछ। तपाईंला आफ्नो प्रिय फोन गर्नेछन्, यसैले यो राम्रो दिन हो। तपाईंले सीधा जवाफ दिनुभ...
एनआरएनए जापानका नेतृत्वमा पौडेल विजयी
१७ साउन, टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन्। जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल ...














