३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ...
August 2021
अफ्गानिस्तान घटनाःविमान स्थलमा अमेरीकी सेनाले गोली चलायो, केहीको मृत्यु
३२ साउन, काठमाडौं । अफ्गानिस्तानमा तालिवानले कब्जा जमाएपछि आफ्ना नागरिक स्वदेश फर्काउन विमानस्थलमा आएको अमेरीकी सेनाले गोली चलाएको छ । केही हवाई फायर गरेरपनि भीड नियन्त्रणमा नआएपछि सेनाले मेसिनगन मार्फत गोली चलाउदा केही मानिसको मृत्यु भएको छ । विमानस्थल परिसरमा मानिसका...
अफ्गानिस्तान घटनाःनेपालीलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय
३२ साउन, काठमाडौं । अफ्गानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले सकुसल सबै नेपालीको उद्धार गर्ने निर्णय गरेको हो । त्यसका लागि सबै निकायलाई समन्वयात्मक ढंगले अघि बढ्न निर्देशन पनि दिने निर्णय गरेको छ ।त्यसका ...
अफगानिस्तानका नेपाली नेपाल नेपाल एयरलाईयन्स काबुल जाने
३२ साउन, काठमाडौं । नेपाल वायु सेवा निगमले अफगानिस्तानको राजधानी काबुलका लागि भदौ १० मा चार्टर उडान गर्ने भएको छ । निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीबाट लकडाउनअघि बिदामा घर आएर फर्कन नसकेकालाई पुर्याउन र फर्किन खोजिरेहका नेपालीका लागि उडान गर्न लागेको ...
न्यु साउथ वेल्समा ४८० जना संक्रमित थपिए,थप ८ को मृत्यु
३० साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा ४ सय ८० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएसंगै नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा १ लाख ५६ हजार ४ सय ९५ जनाको कोरोना परिक्षणम...
अफगान राष्ट्रपति कार्यालय तालिबानको कब्जामा
३२ साउन, काठमाडौं । तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहे...
आज साउन ३२ गते आईतबार,१६ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंले आफ्नो शरीर रिचार्ज गर्न पुरा आराम गर्नुपर्छ अन्यथा थकानले तपाईंलाई निराशावादी बनाउन सक्छ। आज गरेको लगानीले तपाईंको समृद्धि र वित्तीय सुरक्षामा अभिवृद्धि गर्नेछ। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। तपाईं मायालु मुडमा हुनुहुनेछ -...
अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने
काठमाडौँ : अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।अमेरिकी दूतावासमा कार्यरत एक ने...
आज साउन ३१ गते आईतबार,१५ अगष्ट २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल राम्रो जीवनको लागि आफ्नो स्वास्थ्य र समग्र व्यक्तित्वमा सुधार गर्ने प्रयास गर्नुहोस्। परिवारका सदस्यहरूसँग शान्तिपूर्ण र शान्त दिनको आनन्द लिनुहोस् - मान्छे समस्याहरू लिएर तपाईंसँग आए भने - तिनीहरूलाई बेवास्ता गर्नुहोस् र यसले तपाईंको मन खिन्न पार्न नदिनुहोस...
हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प
एजेन्सी:शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ...















