नेपालमा २४ घन्टामा नयाँ संक्रमित भेटिएन

१८ बैशाख,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९) को नयाँ संक्रमण नेपालमा पछिल्लो २४ घन्टामा नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएको छ । ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटी...

तनाबै,तनाब छ ! भद्रगोलका बिलासेलाई लण्डनमा कोरोना

१८ बैशाख,काठमाण्डौ । हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘तनाबै-तनाब छ गोजीमा २ रुपैया छैन’भन्ने पात्र सुबास कार्की ‘विलासे’ लाई समेत कोरोनाभाइरसको संक्रमणले सताएको छ । उनी दुई बर्ष देखी लण्डन बस्दै आएका छन् ।कोरोनाभाइरसले निकै सताएको बेलायतमा उनलाई हालै कोरोना पोजेटिभ देखिएक...

२५ लाख बुझाएर धरौटीमा छुट्ने बित्तिकै पुन: पक्राउ परे सुलभ अग्रवाल

१८ बैशाख,काठमाण्डौ । कोरोनाभाइरसले सताइरहेका बेला काठमाण्डौमा स्वास्थ्य सामाग्रीमा कालो बजारी गर्दा-गर्दै रंगेहात पक्राउ परेका सुलभ अग्रवाल बिहिबार २५ लाख धरौटी बुझाएर छुटे लगत्तै पुन:पक्राउ परेका हुन् ।काठमाडौं जिल्ला अदालतबाट कालोबजारीसम्बन्धी मुद्धामा अग्रवालले २५ ल...

सुरेन्द्र यादबले दिए मानवअधिकार आयोगमा उजुरी

१८ बैशाख,काठमाण्डौ । अपहरणमा परेको दाबी गर्दै आएका सांसद सुरेन्द्र यादबको उजुरी नेपाल प्रहरी र सरकारी बकिलको कार्यालयले समेत दर्ता नगरेपछि यादबले मानबअधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद सुरेन्...

राहत वितरणमा विवाद, वडाध्यक्षमाथि हातपात

१८ बैशाख  । राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपा...

बलिउडका लागि दुखद् बर्ष रहेनन् ऋषि कपूर

१८ बैशाख,एजेन्सी । बुधबार मात्रै बलिउड अभिनेता ईरफान खानको निधन भएको छ । खानको निधनको २४ घण्टा बित्न नपाउदै बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल...

अष्ट्रेलियाबाट नेपाल फर्कन पाउ भन्दै भोक हड्ताल

३० अप्रिल,सिड्नी । केहि महिना देखि अष्ट्रेलियाको मेल्वर्नमा रहेका क्रिकेटर अनिल अधिकारीले समस्यामा रहेका र अष्ट्रेलियामा फसेकालाई नेपाल फर्कने ब्यबस्था गर्नका लागि ८ घण्टे भोक हड्तालमा बसेका छन् ।भरतपुर क्रिकेट क्लबका अध्यक्ष तथा क्रिकेट संघ बाग्मती प्रदेशका कोषाध्यक्ष ...

कोरोना नियन्त्रण पछि राजीनामा दिदै ओली

१८ बैशाख,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफुले राजिनामा दिएर उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।यो प्रस्ताव आएसँगै नेपाली राजनीतिमा नयाँ तरङ्...

अमेरिकामा नेपाली फुटबलरको कोरोनाले मृत्यु

१७ बैशाख,काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरसको संक्रमित संख्या १० लाख ३५ हजार ७ सय माथि पुगिसकेको छ । कोरोनाले अमेरिकामा ५९ हजार २ सय ६६ जनाको निधन भईसकको छ। यस्तै १ लाख ४२ हजार २ सय २८ जना उपचारपछि निको भएका छन् । अमेरिकामा एक हजार भन्दा बढी नेपालीहरु पनि कोरोना संक्रमि...

स्विजरल्याण्डमा चम्किएको नेपालको झण्डा र हिमाल

एजेन्सी । विश्वभर महामारीका रुपमा देखिएको कोरोना संक्रमणसँग नेपाल पनि लड्दैछ । कोरोना भाइरसविरुद्धको लडाइँ जित्‍न एकताको सन्देश दिन स्विजरल्याण्डको हिमालमा चम्काइएका तेजिला बत्तीहरुमा अहिले नेपालको झण्डा पनि राख्‍ने गरिएको छ । स्विजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थि...