१६ बैशाख,चितवन । कोरोनाभाइरस (कोभिड-१९)को महामारी संग लड्न चितवनमा संचालनमा रहेको भरतपुर कोभिड १९ अस्थायी अस्पतालका कर्मचारीले चप्पल देखि मास्क,सेनिटाइजर र पंखा लगायतका सामान चोरेको सिसिटिभि फुटेज बाहिरिएको छ ।कर्मचारीहरुले नै सामान चोरी गरेपछि अस्पतालमा अख्तियार दुरुप...
April 2020
नेपाललाई ईयूको ९ अर्ब ८० करोड राहत
१६ बैशाख,काठमाण्डौ । कोरोनाभाइरसका बिरुद्द लड्नका लागि युरोपेली संघ (ईयू) ले नेपाललाई ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । कोरोना भाइरस महाव्याधि प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त राहत प्रदान गर्ने घोषणा ...
रौतहटमा थप दुई जनामा कोरोना पुष्टि
१६ बैशाख,काठमाण्डौ । रौतहटमा थप दुई जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा रौतहटमा दुई जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।उनीहरुलाई यसअघि आरडीटी जाँच ...
भरतपुर कोरोना अस्पतालमा चोरी नभएको दाबी (प्रेस बिज्ञप्ती)
१६ बैशाख,चितवन । चितवनको भरतपुर स्थित कोरोना अस्पतालमा सामान चोरी सिसिटिभि फुटेजको भिडियो सार्बजनिक भएपछि यसको चौतर्फी रुपमा आलोचना भैइरहेका बेला कोरोना नियन्त्रण कार्यदल भरतपुरले भने चोरी नभएको दाबी सहितको प्रेस बिज्ञप्ती जारी गरेको छ ।कार्यदलका सदस्य सचिव डा. भोजराज ...
विद्यालयमा कोरोना रोक्न चीनले अपनायो यस्तो तरिका
२८ अप्रिल,एजेन्सी । चीनमा नियमित पठनपाठन शुरु भएको छ । कोरोनाभाइ’रसको सं’क्रम’ण फैलन नदिन विद्यार्थीलाई विशेष पोशाकको व्यवस्थासहित विद्यालय सञ्चालन गरिएको हो । चीनको शाङ्घाइ र बेइजिङ्गका केही विद्यालयहरुमा नियमित पठनपाठन शुरु गरिएको हो । विद्यालय खुलेपछि सोमबारदेखि केह...
अष्ट्रेलियाका विद्यार्थीलाई नेपाली जनसम्पर्क समितिको राहत
२८ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९)कै कारण अष्ट्रेलियामा रोजगार गुमाएका र बिषेशगरी नयाँ बिध्यार्थीहरुलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको एनएसडब्लु शाखाले राहत बितरण गरेको छ ।कोरोनाभाइरसले विशेषत:पछिल्लो ६ महिना भित्र अष्ट्रेलिया ...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाबुराम भट्टराईले भने भष्मासुर,रेडियो नेपालले माफी माग्यो !(अडियो सहित)
१५ बैशाख, काठमाण्डौं । सरकारी स्वामित्वको रेडियो नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्तरवार्तामा प्रयोग भएको भाषा र शब्दको सन्दर्भमा क्षमा मागेको छ ।सोमबार बिहान ६:३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अत...
दुबईमा एक नेपालीको मृत्यु
१५ बैशाख,काठमाण्डौ । ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा काम गर्दै आएका बेलबारी ३ मोरङका ५२ वर्षीय दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको छ । उनी ९ बर्ष अहिले बैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि ल...
२५ हजार धरौटीमा छुटे उपाध्याय
१५ बैशाख,काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकमा धार्मिक आस्थामाथि प्रहार गर्दै सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको आरोपमा बुधबार राती पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा भएका छन् ।उनको मुद्दामा सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार...















