कोरोनाभाइरसको संक्रमणले विश्वभर २ लाखको मृत्यु

२५ अप्रिल,एजेन्सी,अमेरिका । महामारीका रुपमा फैइलिएको कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख पुगेको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार संक्रमित संख्या छिट्टै ३० लाख पुग्ने जनाएको छ ।कोरोनाबाट ज्यान गुमाउने सर्बाधिक अमेरिका र त्यसपछि इटाली र स्...

अमेरिकाको ड्यालसमा नेपाली युवाको निधन

२५ अप्रिल,टेक्सस । अमेरिकाको ड्यालसमा ३८ बर्षीय नेपाली युबा दिपेश थापाको निधन भएको छ । उनी एक दशक भन्दा लामो समय देखि टेक्सस बस्दै आएका थिए । थापाको विहीबार युलेसस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले पुष्टी गरे पनि मृत्युको कारण भने खुलेको छैन ।शनिबार दिउँसो ...

कोरोनाले बेलायतमा थप दुई नेपालीको मृत्यु

२५ अप्रिल,लण्डन । कोरोनाभाइरस (कोभिड१९)ले बेलायतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । यो संगै कोरोनाले बेलायतमा मृत्यु हुने नेपालीको संख्या दुई दर्जन भन्दा बढी भएको छ । मृत्यु हुने धेरै पूर्व गोर्खा सैनिक छन् ।दूतावासको सूचीमा भएका दुई दर्जनमध्ये आधाभन्दा धेरै भूतपूर्...

कङ्गना विरुद्द मुद्दा दायर

२५ अप्रिल,एजेन्सी । बलिउड अभिनेत्री कङ्गना रनावत बेलाबेलामा स्काण्यडलमा आइरहन्छिन् । कहिले उनको व्यवहारले त कहिले उनको अभिव्यक्तिको कारण । कोरोभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण एक महिना यता घरमा परिवारसँगै रहेकी उनी फेरी विवादमा मुछिएकी छिन् । विवादमा मात्र ता...

तनहुँमा एकै परिवारका तीन जना मृत भेटिए

१३ बैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका १ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको ...

कोरोना निको पछि पनि पुन:संक्रमण हुनसक्छ : डब्लुएचओ

२५ अप्रिल,एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस (कोभिड१९)का बारे नयाँ धारणा सार्बजनिक गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको उपचार पछि निको भएर घर फर्केकाहरुमा पुन:संक्रमण हुन सक्ने भन्दै निको भएपछि पनि स्वास्थ्यमा दिनु दिनुपर्ने बताए...

नेपालमा थप एक साता लकडाउन लम्ब्याउन सिफारिस

१३ बैशाख,काठमाडौं । नेपालमा तोकिएको लकडाउन सोमबार सकिदैछ । लकडाउन सकिदै गर्दा छिमेकी मुलुक भारतमा कोरोनाको जोखीम उच्च रहेको कारण नेपालमा समेत अझै एक साता लक डाउन लम्ब्याउनुपर्ने राय कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले दिएको छ ।समितीले वैशाख १५ बाट एक साता लकडाउ...

चितवन राप्तीका कोरोना संक्रमित युबा डिस्चार्ज

१३ बैशाख,चितवन । पुर्बी चितवनको राप्ती नगरपालिका वार्ड नम्बर ८ ब्रम्हनगरका कोरोना संक्रमित दुई आमा-छोरा मध्ये छोरा केहि समय अघि डिस्चार्ज भएका छन् । उनको पछिल्लो पिसीआर रिपोर्टमा छोराको रिपोर्ट नेगेटिभ आएपछि भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो ।ती युबाले आमा संगै घर जा...

अमेरिकामा कोरोनाको लक्षण बिनानै अचानक मृत्यु

२५ अप्रिल,एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर आंतक मच्चाईरहेका बेला अमेरिका बाट नयाँ तथ्य खुल्नमा आएको छ । अमेरिकाका डाक्टरहरुले कोरोनाभाइरसका कारण ३० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुको अचानक मृत्यु भइरहेको चेतावनी दिएका छन् । यीमध्ये अधिंकास व्यक्तिहरुमा कोर...

राहत माग्दा कीर्तिपूरमा कुटिए बिध्यार्थी

१३ बैशाख,काठमाडौं । शनिबार कीर्तिपूरमा राहत मागेका विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपीटि गरेका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो । कुटपिट बाट उनी घाइते बनेका छन् ।विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्...