२४ अप्रिल,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिले चौतर्फी आलोचना भइरहेको छ । उनले किटाणु मार्ने इक्जेक्सन बिरामीको शरीरमा लगाउँदा (डिस्इन्फेक्टेन्ट गर्दा) कोरोना ठिक हुनसक्ने बताएका थिए । उनले बिरामीको शरीरमा युभी लाइट पठाउँदा पनि भाइरस मर्नसक्ने बताएका थिए...
April 2020
राष्ट्रपतिद्वारा हालै जारी गरिएका दुई अध्यादेश खारेज
१२ बैशाख,काठमाण्डौ । यसै साता मात्रै राष्ट्रपति बिध्यादेवी भण्डारी द्वारा जारी गरिएको दुई नयाँ अध्यादेश अन्तत:खारेज गर्नुभएको छ ।अध्यादेशका बिषयमा चौतर्फी राजनैति दबाब र नकरात्मक टिप्पणीपछि सरकारको निर्णय अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गर्नुभएको हो । उहाँले...
ब्रिसवेनमा नेपाली विद्यार्थीको कोठामा आगलागी
२४ अप्रिल,ब्रिसवेन । अष्ट्रेलियाको ब्रिसवेन स्थित नेपाली बिध्यार्थीहरु बस्ने एक युनिटको कोठामा बिहिबार साँझ आगलागी भएको छ ।बिहिबारको घटना शुक्रबार मात्र सार्बजनिक भएको हो । काममा गएका बेला एक जोडी बस्ने कोठामा आगलागी हुदा बिध्यार्थीका पासपोर्ट लगायतका महत्वपुर्ण कागजपत...
अष्ट्रेलियामा टर्दै कोरोनाको संक्रमण,२४ घण्टामा ७ नयाँ केस
२४ अप्रिल,सिड्नी । कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा जनसंख्याका हिसाबले धेरैनै देखिए पनि मृतकका हिसाबले अष्ट्रेलियाले ठुलै क्षती नियन्त्रण गर्न सफल भएको छ । ६ हजार ६ सय ६७ संक्रमित पुष्टी भएको देशमा ७५ जनाले ज्यान गुमाए,जसमा ३४ जना एनएसडब्लु राज्यका हुन् । जुन अनुपात...
नेपालमा लकडाउन खुल्नमा भारतको भर पर्ने
१२ बैशाख,काठमाण्डौ । नेपाल सरकारले थप गरेको लकडाउनको दोस्रो मिति यहि सोमबार सकिदैछ । लकडाउनको मिति सकिदै गर्दा लकडाउन खुल्छ की भन्ने आसा आम सर्बसाधारणमा परेको छ । यद्दपी सरकारका प्रबक्ताको भनाईको हिसाबले लकडाउन खुल्ने संकेत देखिएको छैन । सरकारका प्रबक्ता तथा सुचना तथा ...
कोरोनाले बेलायतमा थप ३ नेपालीको मृत्यु
२४ अप्रिल,लण्डन । कोरोनाको चपेटामा रेहको मुलुक मध्येको एक बेलायत हो । बेलायतमा छोटो समयमा धेरैको मृत्यु भएको छ । एक लाख ३८ हजार ७८ संक्रमित पुष्टी भएको देशमा पछिल्लो ताजा अपडेट अनुसार १८ हजार ७ सय ३८ को मृत्यु भएको छ । जसमा नेपाली मृतक संख्या दुई दर्जन पुगीसकेको छ ।यसै...
कोरोनाकै कारण कतारमा १७ नेपालीले पाए आममाफी
११ बैशाख,काठमाण्डौ । कतारमा दिनप्रतिदिन कोरोनाको संक्रमण ब्यापक रुपमा बड्दो छ । कोरोनाको सुरुवाती चरणमा कतारले २ सय बढी नेपाली कामदारहरुलाई कोरोनाको परिक्षणका लागि भन्दै झुक्काएर नेपाल डिपोर्ट गरेको थियो ।अहिले कोरोनाको जोखिम बढ्दै गर्दा कतार सरकारले बिभिन्न आरोपमा जेल...
सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित घर फर्किए
११ बैशाख,काठमाण्डौ । केहि दिन अघि निकै तरङगित भएको भक्तपुर पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित ५८ र ८१ वर्षीय दुबैजना आज कोरोनामुक्त भएर घर फर्किएका छन् । पाटन अस्पतालमा उपचाररत रहेका उनीहरु आजै घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रा...
नेपालमा थप २ जनामा कोरोना,पुग्यो ४७
११ बैशाख,काठमाण्डौ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रेफिङमा नेपालमा थप २ जनामा कोरोनाभाइरस संक्रमित पुष्टी गरेको छ । प्रबक्ता बिकास देबकोटाले सो जानकारी गराएका हुन् । जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । हिजो मात...
किम जोनको अबसथा नाजुक पछि अमेरिकाको कर्केनजर
२३ अप्रिल,एजेन्सी । दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेता किम जोन उनको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको छ । नेता किम जोङ उनको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी गरिरहेको एक अ...
















