यसकारण पक्राउ परे ज्ञानेन्द्र शाही

१० बैशाख,काठमाण्डौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही मंगलबार राती पक्राउ परेका छन् । उनलाई ललिततपुर प्रहरीले उनले बाँड्दै गरेको कोरोना राहतका बिषयमा सोधपुछका लागि भन्दै पक्राउ गरेको हो । शाहीले नेपालका लागि नेपाली संस्था बाट चक्रपथ र ललितपुरका श्रमजिबवि र बिध्यार्थी...

अपडेट: उदयपुरमा थप २ जनामा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो ४२,उदयपुर सिल गरिने

९ बैशाख,काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको ३ भुल्केमा थप २ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले साँझ ७ बजे प्रेस बिज्ञप्ती जारी गरी पुष्टी गरेको हो । यो संगै कोरोनाको संक्रमित संख्या ४२ पुगेको छ । मन्त्रालयले ४२ भने पनि वर्ल्ड मिटरमा भने संक्रमित सं...

कोरोनाले युरोपमा मात्र १ लाख भन्दा धेरैको मृत्यु

२१ अप्रिल,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)ले युरोपमा ठुलो संख्यामा धन-जनको क्षती गरेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मध्यान्हसम्ममा ११ लाख १९ हजार भन्दा बढी संक्रमित रहेको युरोपमा एक लाख चार हजार भन्दा धेरै मानिसको मृत्यु भ...

उदयपुरमा थप ८ जनामा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो ४०

९ बैशाख,काठमाडौं । केहि दिन अघि उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । अहिले फेरी उदयपुरमा नै थप ८ जनामा कोरोना पुष्टी भएको छ । केहि समय अघि स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ३३ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पु...

उदयपुरका १ युबामा कोरोना भाइरसको पुष्टी

९ बैशाख,काठमाडौं । केहि दिन अघि उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । अहिले फेरी उदयपुरमा नै १ जनामा पुरुषमा कोरोनाभाइरसको संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरु...

उदयपुरमा फेरी ८ जनामा कोरोना भाइरसको संक्रमण,पुन:परीक्षण गरिँदै

९ बैशाख,काठमाडौं । केहि दिन अघि उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । अहिले फेरी उदयपुरमा नै थप ८ जनामा कोरोनाभाइरसको संक्रमणको आशांका गरिएको छ ।८ जनाको परिक्षण गर्दा कोशी अस्पताल विराटनगरमा कोरोना पोजेटिभ देख...

विश्व स्वास्थ्य संगठन भन्छ ‘अबस्था थप भयावह हुनसक्छ’

२१ अप्रिल,एजेन्सी । विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाभाइरसको कहर थप भयावह हुनसक्ने चेतावनी दिएका छन् । उनले भने, ‘यने एउटा यस्तो भाइरस हो जसलाई अहिले पनि धेरै देश र धेरै मानिस...

‘बेमौसमी बाँसुरी’ तत्काल फिर्ता गरेर कोरोनामा केन्द्रित हुन नेपाली कांग्रेसको माग

९ बैशाख,काठमाण्डौ । सरकारले सोमबार जारी गरेको दलगत पार्टी फुटाउने सहज तरिकाको दुई अध्यादेशप्रति प्रतिपक्ष दल नेपाली कांग्रेस घोर आपत्ती जनाएको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाले प्रेस बिज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् ।कोरोनाको संक्रमणसंग पुरै विश्व ए...

बेमौसमी बाजा बजाउनुको तुक छैन : शर्मा

९ बैशाख,काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गरेपछि सो प्रस्तावलाई राष्ट्रपति बिध्यादेबी भण्डारीले तुरुन्तै प्रमाणित गरी अध्यादेश जारी गर्नुभयो । कानुन संसोधनको अध्यादेश पछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्म...

राष्ट्रपतिद्वारा दलगत पार्टी फुटाउन सजिलो हुने दुई अध्यादेश जारी

८ बैशाख, काठमाण्डौ । मन्त्रिपरिषदले सिफारिस गरेको दुई अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रमाणित गरी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो ...