वैशाख १५ पछि निजी सवारी साधन चल्न दिईने

८ बैशाख,काठमाडौं । नेपालमा कोरोनाभाइरसको रोकथामका लागि बैशाख १५ गते सम्म लकडाउन जारी छ । लामो समय सम्म लकडाउन हुनाले सर्बसाधारणको जनजीवन अत्यन्त प्रभाबित भएकाले १५ गते पछि लकडाउन केहि खुकुलो गर्दै निजि सवारी साधन चल्ने दिने गरी बैशाख २२ सम्मलाई लकडाउन जारी गर्ने तयारी ...

कोरोनाले विश्वभर करिब १ हजार २ सय नेपाली संक्रमित,२८ को मृत्यु

२० अप्रिल,सिड्नी । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बिश्वभर २८ नेपालीको मृत्यु भईसकेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक...

अष्ट्रेलियाका ३ स्थानमा कोरोना सुन्यमा झर्यो

२० अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९) को महामारी अष्ट्रेलियामा मथ्थर भएको छ । ईष्टर अगाडी दिनप्रतिदिन फैलिरहेको कोरोनाभाइरसका संक्रमित इष्टर संगै कमी भएको छ ।अष्ट्रेलियन हेल्थका अनुसार २० अप्रिल बिहान ६ बजे सम्म ६ हजार ६ सय १२ संक्रमित पुष्टी भएका छन् । देशभर १९ अप...

अमेरिकामा ४० हजारको मृत्यु,नागरीकले गरे प्रदर्शन

२० अप्रिल,एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९)ले अमेरिकामा ४० हजार भन्दा धेरै मानिसहरुको ज्यान गइसकेको छ । लकडाउनकै कारण दिनप्रतिदिन आम नागरिकमा परेको असहजताले गर्दा जनताहरु प्रदर्सनमा उत्रेका छन् ।प्रदर्शनकारीले एरिजोना, कोलाराडो, मोन्टाना र वासिङ्टनमा र्याली निकाल्ने योज...

चीन र दक्षिण कोरियामा घट्यो नयाँ संक्रमितको संख्या

८ वैशाख, काठमाडौं । चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित देखिएको बताएको छ । यो संख्या मार्च १७ यताकै कम हो । १७ अप्रिलमा चीनमा २७ नयाँ संक्रमित देखि...

कोरोनाबारे अफवाह फैलाएको आरोपमा पक्राउ

८ बैशाख,सिरहा । सिरहामा कोरोना भाइरस बारे अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मध्याह्रन १२ बजेको समयमा कोरोना भाइरस बारे सामाजिक सञ्जाल फेसबुक मार्फत गलत समाचार सम्प्रेसन गरेको आरोपमा पक्राउ परेको हो ।पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका ९ बस्ने...

बेलायतका एनआरएन नेता कुल आचार्यलाई कोरोनाको संकेत

१९ अप्रिल,सिड्नी । यो समचार तयार पार्दा सम्म कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । यसमा सर्बाधिक बेलायतमा १७ जना,अमेरिकामा ८ जना,संयुक्त अरब इमिरेट्समा २ जना र आयरल्याण्डमा १ जनाको नेपालीको मृत्यु भएको हो ।यसैबिच गैर-आवासीय नेपाली संघ बेलायतक...

विहेका गाडीलाई पास नचाहिने !

७ बैशाख,कञ्चनपुर । विश्बमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को नियन्त्रणका लागि नेपालमा बैशाख १५ गते सम्मलाई सरकारले लकडाउन जारी राखेको छ । बैशाख देखि असार सम्म निरन्तर बिबाहको समय भएकाले पनि बिहेमा आवात-जावत गर्ने सवारीलाई पास नचाहिने भएको छ ।जिल्ला प्रशा...

वास्तवमा गिनिज बुकमा नाम पाउनु पर्ने हो: प्रम ओली

पत्रपत्रिका,७ बैशाख,काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू बिरामी अबस्थामा पनि देश र जनताको लागि १८ घण्टा खटेको बताएका छन् । प्रधानमन्त्री ओलीले आफू देश र जनताको लागि खटेकोले यो बेला कसैको मूल्यांकन र जस लिन भने नखोजेको बताए । शनिबार सरकारी सञ्चारमाध्यमका स...

बैशाख २२ गतेसम्म लकडाउन हुने संकेत

७ बैशाख,काठमाडौँ । नेपालमा कोरोनाभाइरस फैलिने क्रमलाई मध्यनजर गर्दै सरकारले फेरीलकडाउनको मिति थप्ने संकेत देखाएको छ । बैशाख १५ सम्मको लकडाउनमा एक साता थपेर २२ गते सम्म धकेल्ने तयारी सरकारले गरिरहेको छ ।यस्तै प्रधानमन्त्रीले सरकारी संचारमाध्यमका सम्पादकहरु संग गर्नुभएको...